समाचार

नवर्दुगा होटल लागेको आगलागीले ३० पसल जलेर नष्ट

नवर्दुगा होटल लागेको आगलागीले ३० पसल जलेर नष्ट

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले तहसनहस बनाएको छ । नवर्दुगा होटलबाट सुरु भएको आगलागीले ३० पसल जलेर...

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद) ले आपसी विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र...

सात हजार नेपाली गैरकानुनी हुने जोखिम बढ्याे

सात हजार नेपाली गैरकानुनी हुने जोखिम बढ्याे

काठमाडौं ।  अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेपछि करिब सात हजार नेपाली गैरकानुनी हुने जोखिम...

फलफूल तथा तरकारी बजारमा थोक मूल्य निर्धारण

विषादीयुक्त तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ

काठमाडाैं । राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  सभाको...

उद्योगधन्दा धराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्तः अध्यक्ष नेपाल

माकुनेविरुद्ध मुद्दा चल्दा खैलाबैला मच्चियाे

काठमाडौं ।  हदबन्दीभन्दा बढी जग्गा खरिद गरिसकेपछि मन्त्रिपरिषद्बाट छुट अनि किनेको दुई महिनामै सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय विशेष अदालत...

इनड्राइभ आधिकारिक कार्यालय उद्घाटन

इनड्राइभ आधिकारिक कार्यालय उद्घाटन

काठमाडौं । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै...

टियुबिआइसी स्थापना गरेर विचारलाई उत्पादनमा बदल्ने

टियुबिआइसी स्थापना गरेर विचारलाई उत्पादनमा बदल्ने

त्रिभुवन विश्वविद्यालयले युवा विद्यार्थीलाई नवप्रवर्तनमा आधारित उद्यमी बनाउन त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (टियुबिआइसी) स्थापना गरेर विद्यार्थीको विचारलाई उत्पादनमा बदल्ने...

संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जाेड

संसद् चल्न नसक्दा विधेयकहरू अड्किए

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको जनाएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ...

Page 971 of 3415 1 … 970 971 972 … 3,415

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist