काठमाडौं । ड्रमस सरकलको आयोजनामा ड्रमस दे आउट ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विगत १४ बर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आइरहेको यस सांगितिक महोत्वसमा ड्रमस दे आउट ‘नेपाल ड्रम फेस्टबल’ ३२ जनाले आ(आफ्नो सांगितिक प्रस्तुति दिएको छ ।
काठमाडौंको बसन्तपुर प्याफलको त्वाः छेँमा करिब १ बजेदेखि सुरू भएको कार्यक्रममा श्री रुद्रायणीरश्रीकाली अजिमाको कृपाबाट खोकनाबाट अतिथी रुपमा नाय्खि बाजा खलले कार्यक्रमको आरम्भ गरिएको थियो ।
यस कार्यक्रममा नक्सालको बेस एण्ड टेभल, भक्तपुरको स्टिंग बज पसलले आ(आफ्नो स्टल राखेर विभिन्न ब्याण्ड ड्रमसेटहरुको प्रर्दशनी गरिएको थियो । साथै भक्तपुरको बहाल आर्ट ग्यालरी स्टुडियो, लाइभ आर्ट, अनिल नेपालीले लाइभ आर्ट तथा सुशान्त बोगटील लाइभ आर्ट, बहाल ग्यालरीले कपडा तथा गहना पसलको स्टल समेत राखिएको थियो । ड्रम सर्कलको मर्चडाइजीरहुडि तथा खानाहरुको स्टल राखिएको थियो ।
सो कार्यक्रममा परापरागत बाजाबाट प्रमुख अतिथी पाश्चत्य संगितको रुपमा नेपालका पहिलो ड्रमर देब राणा प्रमुख बिशेष अतिथीका रुपमा पाल्नु भएको थियो । सो सांगितिक कार्यक्रमा रबिन एण्ड लुजका प्रज्वल कंसाकार, लाइभ टाइम अचिभ मेन्ट अवार्ड बाद्य सम्राट न्हूूँच्छे बहादुर डंगोल, बाद्य सम्राट न्हूँच्छे बहादुर डंगोल, एटामिक्स बुस एलिक स्यामा, यस ड्रम्स सरकलया प्रथम गुरु गोबिन्द गुरुंगलाई समेत लाइभ टाइम अचिभ मेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।
प्रमुख अतिथी देव राणाको हाटबाट कलाकारका अभिभावकहरुलाई विपु श्रेष्ठ, चन्द्र अधिकारी, विकद खतिवडाल, हिराकाजी शाही, सुर्य कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यस कार्यक्रर्मा गितार जोन ज्वाउला खेलबाट लक्की डमर अवार्ड गिफ्ट ड्रमर उदय हांगले ह्याम्पर जित्नु भएको थियो । यस कार्यक्रममा आयोजक ड्रमस किरण शाहीले आफ्ना मातापिता रत्नदेवी शाही, हिराकाजी शाहीलाई कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा धन्यावाद ज्ञापन दिनुभएको थियो । साथै अध्यात्मिक गुरू परमहंस नित्यानन्द गुरू, तलेजु भवानी, कुमारी माताको अशिम आसिम आर्शिबादबाट कार्यक्रम सफल भएको जनाउँदै आफ्नो सांगितिक यात्रा ड्रमस स्टेज कार्यक्रमबाट सन्यास लिएको घोषणा गर्नु भयो ।
यसरी सम्पूर्ण आमाबुवाहरुलाई सदा सदा सांगितिक क्षेत्रमा लाग्न प्रोत्साहन दिन आग्रह गर्नु भयो । देशभरि शान्तिका कामना गरी भगवान् बुद्धको मनपर्ने धा बाजा बजाएर कार्यक्रमको समापन गरिएको थियो ।

