मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टियुबिआइसी स्थापना गरेर विचारलाई उत्पादनमा बदल्ने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
टियुबिआइसी स्थापना गरेर विचारलाई उत्पादनमा बदल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

त्रिभुवन विश्वविद्यालयले युवा विद्यार्थीलाई नवप्रवर्तनमा आधारित उद्यमी बनाउन त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (टियुबिआइसी) स्थापना गरेर विद्यार्थीको विचारलाई उत्पादनमा बदल्ने काम सुरु गरेको छ। केन्द्रले बिहीबार एक कार्यक्रम आयोजना गरेर नवप्रवर्तन प्रवर्द्धनका लागि एकदिने पहल गरेको छ।

कार्यक्रममा नवप्रवर्तनका विषयमा अनुभव आदानप्रदान भएको थियो। केन्द्रले अनुसन्धानमा आधारित नवप्रवर्तन, उद्यमशीलता र उद्योगसँगको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको इन्क्युबेसन केन्द्रले आयोजना गरेको कार्यशालामा त्रिविका विभिन्न केन्द्रीय विभाग र अध्ययन संस्थानसँग आबद्ध १५ जना संयोजक र फोकल पर्सनको सहभागिता थियो। कार्यक्रममा इन्क्युबेसनका निर्देशक प्रा.डा. तारा प्रसाद भूसालले केन्द्रको उद्देश्य, हाल सञ्चालित कार्यक्रम र आगामी नीतिगत तथा कार्यक्रमगत योजनाबारे जानकारी दिए।

उनले त्रिविका वर्तमान कुलपति प्रा.डा. खड्ग केसीको नेतृत्वमा केन्द्रले ‘आइडिएसन’ (विचार विकास), इन्क्युबेसन (उद्यम विकास), प्रोटोटाइप निर्माण, बौद्धिक सम्पत्ति अधिकार, स्केलअप र उद्योगसँगको सहकार्यमा केन्द्रित भएर समग्र इन्क्युबेसन प्रणालीको विकास गरिरहेको बताए। कार्यक्रममा पूर्वशिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूसालले विश्वविद्यालयले नवप्रवर्तन र अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न इन्क्युबेसनजस्ता संस्थाको आवश्यकतामा जोड दिए।

सहभागीहरूले केन्द्रको वर्तमान अवस्था, गतिविधि, उपलब्धि र चुनौतीबारे सुझाव दिए। उनीहरूले हाल विभिन्न कलेजमा स्थापित टियुबिआइसीलाई त्रिवि अन्तर्गतका केन्द्रमा राखेर छाता संस्थाको रूपमा भूमिका निर्वाह गर्नुपर्ने सुझाए। त्रिवि, अनुदान आयोग र तीनै तहका सरकारबीच सहकार्य र समन्वय गरेर आइडिएसनदेखि स्टार्टअपसम्मको यात्रा सहज बनाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

यो पनि पढ्नुहोस्

अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमय दर निर्धारण

२८ सेकेन्ड अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

लिखित आदेशका बाबजुद रिट दर्ता गर्न नसकिने

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक