सोम, कार्तिक ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 2 mins read
0
ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न  (भिडियाे सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
ललितपुर । ललितपुर उपमहानगरपालिका वडा नं २१ मा रहेकाे  ख्वनाका स्थानीय बासिन्दाहरूले
सिकाली जात्रा भव्य रुपमा मनाएका छन् ।
 दसैँ पर्व नमाउने यहाँका स्थानीयहरुले मौलिक जात्राकाे रुपमा सिकालीका साथै रुद्रायणी देवगण नाच पनि देखाइने गरिन्छ ।
सिकाली चाैरमा शुक्रबार गाेप्य रुपमा अश्वमय हाेम पश्चात रुद्रायणी देवगन नाच समेत चाैरमा प्रदर्शनी गरिएकाे थियाे । धार्मिक मान्यता अनुरुप जीवनमा एक पटक भए पनि हेर्नैपर्ने मान्यता रहेकाे  साे नाच हेर्न उपत्यकाका भक्तजनकाे घुँइचाे समेत लागेकाे थियाे ।
फुलपातिका दिन रुद्रायणी  देवगण नाच दिनभर  खाेनामा  देखाइएकाे थियाे  ।   यस नाचमा भैरव, गणेश, कुमार, हनुमान, काली लगायत १४ जना देवगण रहेकाे हुन्छ ।
१५ औं शताब्दीमा राजा अमर मल्ले चलाइएकाे स्वस्थानी व्रत कथामा आधारित यस नाचमा  सेतीदेवी होमिँदा वीरभद्र र महाकाली जागृत भएको, शिव पार्वतीका पुत्र पृथ्वी भ्रमणका क्रममा कुमार फसेकाे कारुणिक  दृश्य नाचेर प्रस्तुत गरिन्छ । 

भिडियाेसहित

यसका साथ‌ै प्रत्येक १२ बर्षकाे एक पटक  रुद्रायणी  देवीकाे १२ बर्षे नाच प्रर्दशनी गरिन्छ । विशेषगरी ललितपुरको पाटन, काठमाडौंको हनुमानढोका, चन्द्रागिरी नगरपालिकाकाे ल्हाेखाः  लगायतका विभिन्न स्थानमा नाच प्रदर्शन गर्ने चलन अझै रहेकाे छ । 

Photo: Michael Aram Tarr

यो पनि पढ्नुहोस्

कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

२२ घण्टा अगाडि
शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन

फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक