आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

सिन्धुली ।  सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गएराति २:३० बजेको समयमा खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार टाटा सुमोमा सवार ३ जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने चालकसहित ४ जना घाइते भएका छन्। दुर्घटनामा परेर अन्य ३ जना सुनकोशी नदीमा बेपत्ता भएका छन्।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो। घटनास्थलबाट तीन जना महिलाको शव फेला पारेको र उनीहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी तत्काल उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ।

घाइते हुनेहरुमा ओखलढुङ्गा घर भएका २९ वर्षीय आशिष विष्ट (चालक), खोटाङ, दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई, सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई, खोटाङ, दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी गराए ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्व पर्दछ। हाल खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी, थप उद्धार तथा घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु

३ दिन अगाडि
बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक