सोम, कार्तिक ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

फुङलिङ । ताप्लेजुङको पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपियाँ भेटी सङ्कलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । समितिको कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा तीन लाख १८ हजार ५ सय रुपियाँ, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपियाँ भेटी दर्शनार्थीले पाथीभरा चढाएका छन्।

समितिका अनुसार यही अवधिमा २० हजार ५२२ जना भक्तजन पाथीभरा दर्शनका लागि पुगेका छन् । साउनमा दुई हजार ४६९, भदौमा छ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थयात्रीले मन्दिर दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या घटेको छ । गत वर्षको साउनदेखि असोजसम्म ५४ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । यस वर्षमा गत वर्षभन्दा झण्डै २१ लाख रुपियाँ कम भेटी उठेको छ । दर्शनार्थी समेत घटेका छन् । गत वर्षको सोही अवधिमा झण्डै ३६ हजार जना तीर्थयात्री आएका थिए । भोटेकोशीमा आएको बाढी लगायतका कारण तीर्थयात्रीको सङ्ख्यामा कमी आएको समितिले जनाएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढायाे

४३ मिनेट अगाडि
ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न  (भिडियाे सहित)

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन

फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक