आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालद्वारा मलेसिया पराजित गरेसँगैं शृंखला कब्जा

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
नेपालद्वारा मलेसिया पराजित गरेसँगैं शृंखला कब्जा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा गरेको हो ।

नेपालले अघिल्लो दिन चौथो खेलमा ६ विकेटको विजय हात पार्दै शृंखला २–२ को बराबरीमा ल्याएको थियो । नेपालले सन् २०२३ मा पनि मलेसिया भ्रमणमा खेलिएको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले नै जितेको थियो ।

बुधबार टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । उनले ४६ बल खेलेकी थिइन् । माहिराहले १९ र ऐइना हमिजाह हासिमले १५ रन बनाइन् ।

नेपालबाट कविता कुँवरले ३ विकेट लिएकी थिइन । उनले तीनै विकेट अन्तिम ओभरमा लिएकी थिइन् । सोक्रममा उनले कुल ४ ओभरमा १६ रन खर्चिन । राजमती ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ र रचना चौधरीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन ।

नेपालले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो । उपकप्तान पूजा महतोले सर्वाधिक २४ बलमा २३ रन बनाई आउट भइन् । नेपाललाई विजयका लागि २ रन आवश्यक भएको समयमा उनी नुर आल्याको बलमा बोल्ड भइन् । पूर्व कप्तान रुविना क्षेत्री १५ बलमा १५ र कविता जोशी १ रनमा अविजित रहिन् ।

सम्झना खड्का ११, रुबि पोदार २५ बलमा २६, कविता कुँवर १९ बलमा १४, इन्दु बर्मा १३ बलमा ८ रन बनाई आउट भइन् । मलेसियाबाट आल्या, माहिराह र हासिमले १–१ विकेट लिइन् ।

यो पनि पढ्नुहोस्

टी ट्वान्टी’ शृङखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

३ दिन अगाडि
साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक