आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सालाह टर्किस क्लब बेसिग्तास आबद्ध हुने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
सालाह टर्किस क्लब बेसिग्तास आबद्ध हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब बेसिग्तास आबद्ध हुने नजिक पुगेका छन्। इटालियन ट्रान्सफर पत्रकार निकोलो सिराका अनुसार दुवै पक्षबीच थप एक वर्ष विस्तार गर्न सकिने विकल्पसहित १२ महिनाको सम्झौतामा सिद्धान्ततः सहमति जुटेको छ। लिभरपुलमा ९ वर्ष बिताएर गत महिना टोलीबाट अलग्गिएका ३४ वर्षीय इजिप्टियन फरवार्डलाई टोलीमा भित्र्याउन बेसिग्तासका मुख्य प्रशिक्षक भिनचेन्जो इटालियानोले विशेष पहल गरिरहेका छन्।

यसैगरी, एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले क्लब छाड्ने निर्णय गरेमा उनलाई टोलीमा भित्र्याउन सक्ने सम्भावित क्लबका रूपमा आर्सनल अगाडि देखिएको छ। स्पेनिस सञ्चारमाध्यम कादेना सेरका अनुसार एट्लेटिको आफ्ना घरेलु प्रतिद्वन्द्वी बार्सिलोनालाई बलियो बनाउन चाहँदैन। त्यसैले उसले बार्सिलोनालाई अल्भारेज बेच्ने छैन। यद्यपि, आर्सनलसँगको सम्झौतामा भिक्टर ग्योकेरेसलाई समावेश गराउन सकिने परिस्थिति बनेमा एट्लेटिको वार्ताका लागि तयार हुने बताइएको छ। एट्लेटिकोले टोलीबाट खेलाडी बाहिरिनुअघि नयाँ खेलाडी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको छ।

उता, जर्मन क्लब आरबी लाइपजिगका प्रभावशाली फरवार्ड यान जिओमान्देका लागि रियल म्याड्रिडले पेस गरेको १०० मिलियन युरोको प्रस्ताव अस्वीकृत भएको छ। स्काई जर्मनीका अनुसार ९० मिलियन युरो नगद र १० मिलियन युरो ‘एड-अन’सहितको यो प्रस्ताव लिभरपुलको अघिल्लो प्रस्तावसरह भए पनि लाइपजिगको मूल्याङ्कनभन्दा कम रहेको छ।

यो पनि पढ्नुहोस्

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

२३ घण्टा अगाडि

विश्वबिजेत स्पेनलाई भव्य रूपमा स्वागत

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

आज सुनको मूल्यमा वृद्धि

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

एमाले र नेकपाबीच सहमति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक