शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

केपटाउन । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम् चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु भएको छ।

५२ वर्षीय वाटकिन्स केपले भैंसीको शिकार गर्न गएका बेला आक्रामक स्वभावको एउटा भैंसीकै आक्रमणमा परेर गत अगस्ट ३ मा घटनास्थलमै ज्यान गुमाएका हुन्।

शिकारका क्रममा उनी एक व्यावसायिक शिकारी र ट्र्याकरको साथमा १.३ टन तौल भएको भैंसीको ट्र्याक गर्दै थिए। त्यहीबेला अचानक ‘ब्ल्याक डेथ’ भनेर चिनिने उक्त भैंसीले उनलाई आक्रमण गरेको थियो। भैंसीले हानेपछि भाग्न नसकेका उनको त्यहीँ ज्यान गएको हो ।

शिकारको आयोजक कम्पनी क्वेनराड भर्माक सफारिजले घटनाको पुष्टि गर्दै आशरप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कम्पनीले घटनापछि परिवारलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।

वाटकिन्स ट्रफी शिकारीको रूपमा चिनिएका व्यक्ति थिए। सामाजिक सञ्जालमा उनले विभिन्न वन्यजन्तुहरूको शिकारपछि खिचिएका तस्बिरहरू पोस्ट गर्ने गर्थे । जसका कारण उनले व्यापक आलोचना हुने गरेको थियो ।

उनकी अघिल्लो पत्नीका अनुसार यो घटनाले छोरी सावान्नालाई गहिरो मानसिक चोट पुर्‍याएको छ। शिकारमा ख्यातीिकमाएका वाटकिन्सको निधनले सामाजिक सञ्जालमा फेरि शिकारसम्बन्धी बहस चर्किएको छ।

यो पनि पढ्नुहोस्

आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिबद्धता

आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिबद्धता

२ दिन अगाडि
पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक