शुक्र, कार्तिक ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजनीतिक विश्लेषक गाण्डी पण्डितले छठपछाडि विभिन्न दल तथा शक्तिहरूले गर्ने भनिएको आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्ने जनाएका छन्। उनले सम्भावित आन्दोलनलाई सम्बोधन गर्न सरकारले सम्बन्धित पक्षसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा आज आफ्नो धारणा राख्दै पण्डितले अर्थतन्त्र चलायमान बनाउन राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको जनाए ।

उनले नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच वार्ता हुनुपर्ने धारणा राखे। प्रमुख दलहरूबीच संवाद र सहकार्य भए अर्थतन्त्रलाई गति दिन सहयोग पुग्ने उनको धारणा छ।

पण्डितले संविधान संशोधन गरेर न्यायालयमा आमूल परिवर्तन गर्नुपर्ने पनि जनाए । न्यायालयमा सुधारका लागि संविधान संशोधन आवश्यक रहेको उनको धारणा थियो।त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविबीच सहकार्य र वार्ता अनिवार्य रहेको जनाए । मुलुकका राजनीतिक तथा आर्थिक चुनौती सम्बोधन गर्न उनीहरूबीच संवाद हुनुपर्नेमा पण्डितले जोड दिए।

यो पनि पढ्नुहोस्

चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार

चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार

१२ मिनेट अगाडि
दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

नेपालकाे सरकारी वेबसाइट प्रभावित

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक