बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिल्लीमा आपको हारपछि अन्ना हजारेले मुख खोले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दिल्लीमा आपको हारपछि अन्ना हजारेले मुख खोले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतका चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले दिल्ली विधानसभामा आम आदमी पार्टी (आफ)को शर्मनाक पराजयका लागि पार्टीकै नीति जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।

हजारले दिल्लीको मदिरा नीतिमा भएको कथित घोटाला पनि पराजयको एउटा प्रमुख कारण भएको जनाए ।

न्यूज एजेन्सी एएनआईसँगको कुराकानीमा उनले चुनाव लड्नेको आचरण शुद्ध हुनुपर्ने बताए । ‘मैले पहिले नै भनेको थिएँ कि चुनाव लड्ने उम्मेदवारको आचरण शुद्ध हुनु आवश्यक छ, विचार शुद्ध हुनुपर्छ, जीवन निष्कलंक हुनुपर्छ’ उनले भने, ‘र, अपमान सहन सक्ने क्षमता हुनुपर्छ। यदि यी गुणहरू उम्मेदवारमा छन् भने मतदातालाई यो व्यक्ति जनताको लागि केही गर्नेछ भन्ने विश्वास हुन्छ ।’

उनले यसअघि पनि पटकपटक आपलाई चेतावनी दिए पनि सुनुवाइ नभएको टिप्पणी गरे । ‘मैले पटक-पटक चेतावनी दिएको थिएँ, तर उनीहरू (आप) ले ध्यान दिएनन्, अन्ततः मदिराको विषय उठ्यो,’ उनले भने ।

उनले अगाडि थपे, ‘मदिरा विवाद किन उठ्यो? किनभने उनीहरू पैसामा बगे। मदिराका कारण उनीहरू बदनाम भए। जनतालाई पनि मौका मिल्यो कि उनीहरूले भनी दिन सकून् – यो नैतिकता र इमानदारिताको कुरा गर्छ, तर अर्कोतिर मदिराको पक्षमा नीति बनाउँछ।’

हजारेले यही कारण आपले दिल्लीमा चुनाव हारेको बताए । आपको चुनावी प्रदर्शनमा मदिरा नीतिले प्रभाव पारेको हो भन्ने प्रश्नमा उनले सहमति जनाए ।

‘राजनीतिमा आरोप-प्रत्यारोप भइरहन्छन्। तर जब आरोप लगाइन्छ, त्यसलाई गलत प्रमाणित गर्न जनतासमक्ष स्पष्ट गर्नुपर्छ’ उनले भने, ‘जब आरोपहरू गलत भएको प्रमाणित हुन्छ, तब कसैले केही बिगार्न सक्दैन।’

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

२ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक