मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिन्दू लोकतन्त्रलाई प्राथमिकता राख्दै रासपा नेपाल घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
हिन्दू लोकतन्त्रलाई प्राथमिकता राख्दै रासपा नेपाल घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट। संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आज हजारौँको जनसहभागिताकाबीच सो पार्टी घोषणा कार्यक्रम गरिएको हो।

अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा आज उक्त पालिकाको वडा नं २ भलोहियास्थित  श्रीराम जानकी मठ परिसरबाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय अध्यक्ष विजयप्रकाश निषादले जानकारी गराए ।

उनका अनुसार , “हजारौँ नागरिकको जन सहभागितामा आज हामीले पार्टी राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरेका छौँ । जनतालाई गाँस बाँसको व्यवस्था तथा पीडित नेपाली नागरिकको सहयागका विषयमा हामी आवाज उठाउने छौं।”  पार्टीले आफ्नो अभियान गाँजा खेतीलाई प्रोत्साहन गर्नुपर्छ, जनतालाई गाँस बाँसको व्यवस्था र राष्ट्रिय समता पार्टी नेपालको सरकार आयो भने मेडिकल, पर्यटन र एजुकेसन टुरिजमलाई हामी नेपालमा स्थापित गर्ने, एक वडा व्यवस्थित विद्यालय र एक पालिकामा कम्तिमा पनि ५० शैयाको अस्पताल आफ्नो पार्टीले व्यवस्था गर्ने अध्यक्ष निषादले जनाए ।

सो पार्टीका राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु रहेका छन्। यसका साथै पार्टीका केन्द्रीय सदस्यहरुमा रौतहट जिल्लाको प्रेस विभाग प्रमुख उमेश सराफ र साधुसन्तहरु समेतको उपस्थितिमा दुर्गा भगवती गाउँपालिका रौतहटमा पार्टी अध्यक्ष अथर्मेन्द्र महतो ज्यूको अध्यक्षतामा हजारौँ हजारको बृहत उपस्थितिमा पार्टीको घोषणा गरिएको थियो। पार्टी घोषणा समारोह दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अथर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा हजारौँ स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । राष्ट्रिय समता पार्टी नेपालले संघीय हिन्दू लोकतन्त्रलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणका लागि काम गर्ने लक्ष्य लिएको जनाइएको छ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाकाे बैठक बस्दै

१४ घण्टा अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक