शनि, जेष्ठ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मैती शाेसियल रन ८३ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
मैती शाेसियल रन ८३ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । टुगेदर फर चेन्ज, टुगेदर फर हेरिटेज भन्ने मूल नाराका साथ नव वर्ष २०८३ र २५७० औं बुद्ध जयन्तीको अवसरमा हामी छौं समाज नेपालद्वारा आयोजित ‘मैती सोसियल रन ८३’ दौड सम्पन्न भएको छ ।

३ किलोमिटर लामो सामुदायिक दौड कार्यक्रम स्वास्थ्य, एकता र सामाजिक जागरुकता प्रवर्द्धन गर्न विभिन्न उमेर समूहका धावकहरूको उत्साहजनक सहभागितामा थियो ।

माईती सोसियल रन ८३’ अन्तर्गत ५५ वर्ष माथिको भेट्रान समूहमा वीरेन्द्र राज बज्राचार्यले १० मिनेट ५२ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जिते भने अनुष राज बज्राचार्य र अर्जुन राजवाहकले क्रमशः रजत र कांस्य जिते ।

खुल्ला पुरुषतर्फ गौरव तण्डुकर ११ मिनेट ४७ सेकेण्डमा पहिलो, प्रमेश मालाकर दोस्रो (१९:४८) र हिमेश शाक्य (१२:३३) तेस्रो भएका थिए । खुल्ला महिलातर्फ सबिना विष्टले १४ मिनेट २६ सेकेण्डको समयसहित पहिलो हुँदा सुनिता राईः रजत र बिभा गुरुलेङ कांस्य पदक जिते ।

वीरेन्द्र राज बज्राचार्यले सबै प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा छिटो समयमा दौड सकाउँदै समग्रमा पहिलो स्थान हासिल गरे ।

कार्यक्रमका संयोजक प्रकाश ज्योति बज्राचार्यले यो सुरुवात मात्र भएको र भविष्यमा अझ ठूला र राम्रो कार्यक्रमहरू आयोजना गर्न तयार रहेको जनाए ।

त्यस्तै हामी छौं समाज नेपालका अध्यक्ष राजा राम कपालीले यो कार्यक्रमले स्वस्थ, थप एकताबद्ध र सामाजिक रुपमा जिम्मेवार समुदाय निर्माण गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाए ।

कार्यक्रममा प्रमुख अतिधिको रूपमा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले यस कार्यक्रमको प्रशंसा गर्दै यस्ता अर्थपूर्ण समुदाय संचालित गतिविधिहरूको निरन्तरतामा जोड दिए ।

यसै अवसरमा पहिलो कपिलवस्तु आइरोनम्यान वुमन्स नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिप २०८२ मा स्वर्ण पदक र एनबीएम पावरलिफ्टिङ २०८१ मा रजत पदक विजेता उपान्त्य महर्जनलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

विश्वकपमा स्टेडियममै आत्महत्या

विश्वकपमा स्टेडियममै आत्महत्या

१ दिन अगाडि
रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

सरकारद्वारा आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै

मन्त्री परिषदको बैठक सुरु

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक