आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कटारी नगरपालिकासँग सम्पर्कमा नरहेका सहकारीको खोजी सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कटारी नगरपालिकासँग सम्पर्कमा नरहेका सहकारीको खोजी सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं ।  उदयपुरको कटारी नगरपालिकाले आफ्ना नगरपालिकाभित्र रहेका तर, नगरपालिकासँग सम्पर्कमा नरहेका सहकारीको खोजी सुरु गरेको छ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै यस्ता २४ सहकारी संस्थालाई ३५ दिनभित्र सम्पर्कमा आएन निर्देशन दिएको छ। ती सहकारीहरू हालसम्म पनि सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरूमा माग गरेको विवरण उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरूको कार्यालयमा सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरूले कुनै पनि तत्परता नदेखाएको नगरपालिकाको सूचनामा उल्लेख छ।

यस्तै, केही संस्थाहरूसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारीसमक्ष पेस गर्नुपर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरू उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ। कटारी नगरपालिकाको क्षेत्राधिकारभित्र ५४ सहकारी संस्था रहेको छन्। त्यसमा २४ सहकारी ‘गायब’ छन्। तोकिएको समयमा उपस्थित नभएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।

।

 

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:१८
14shares
facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

नेपाललाइभमा प्रकाशित सामग्रीबारे

यो पनि पढ्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

१० मिनेट अगाडि
एमसीसी  प्रसारण लाइन शिलान्यास

एमसीसी प्रसारण लाइन शिलान्यास

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक