समाचार

इन्टरपोलमा नेपालको भूमिका विस्तार, फरार ३० आरोपित नेपाल फर्काइए

रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम...

अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु

अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु

काठमाडौं । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले...

पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा

पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका छन्...

जसपा नेपालका अध्यक्ष  यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अर्को संकट

काठमाडौं । सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल मैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ...

ओउमाया किएडल काठमाडौं स्पाइकर्समा अनुबन्ध

ओउमाया किएडल काठमाडौं स्पाइकर्समा अनुबन्ध

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ। काठमाडौं स्पाइकर्सले...

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा...

मेघगर्जनरचट्याङ्ग सहित वर्षा हुने

नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले...

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

करारमा कार्यरत कर्मचारीलाई स्थायी कर्मचारी सरह महँगी भत्ता उपलब्ध गराउन परमादेश

काठमाडौं  । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारी सरह महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश...

Page 805 of 3418 1 … 804 805 806 … 3,418

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist