समाचार

प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूल खरिद गर्न  निषेध

प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूल खरिद गर्न निषेध

काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ । सरकारको अनावश्यक खर्च...

राष्ट्रभाषा ऐन लागू नभएसम्म खबरदारी गरिरहने

राष्ट्रभाषा ऐन लागू नभएसम्म खबरदारी गरिरहने

काठमाडौं । नेपालभाषालाई बाग्मती प्रदेशमा कामकाजि भाषाका रुपमा कार्यान्वयन नभइ लागू नभएसम्म बिश्राम नलिई नेवार समुदायहरु अघि बढ्ने भएको छ...

इस्लामिक स्टेट आईएसका प्रमुख अबु हुसेन अल–कुरेशी मारिए

इस्लामिक स्टेट आईएसका प्रमुख अबु हुसेन अल–कुरेशी मारिए

एजेन्सी । टर्कीको सुरक्षा बलको कारबाहीमा आतंकवादी संगठन इस्लामिक स्टेट आईएसका प्रमुख अबु हुसेन अल–कुरेशी मारिएका छन्। टर्कीका राष्ट्रपति रिसेप...

सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न  मजदुर दिवसले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

कास्की।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना...

नागरिक लगानीको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

नागरिक लगानीको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त व्त्तिीय विवरण...

एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी जनाएर स्वदेश फिर्ता

एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी जनाएर स्वदेश फिर्ता

काठमाडौ ।जोर्डनमा भएको एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी जनाएर नेपाली टोली आज स्वदेश फर्किएको छ। अखिल नेपाल फुटबल...

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो।...

परिवर्तनका लागि श्रमिकको ऐतिहासिक भूमिका छ : मुख्‍यमन्त्री कार्की

परिवर्तनका लागि श्रमिकको ऐतिहासिक भूमिका छ : मुख्‍यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन्। आज १३४औँ अन्तर्राष्ट्रिय...

मई दिवसको शुभकामना

मई दिवसको शुभकामना

काठमाडाैं । लोकनारायण सुबेदी नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले मई दिवसको शुभकामना दिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी १३७औं अन्तर्राष्ट्रिय मई...

श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार

श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने जनाएकी छन् । अन्तर्राष्ट्रिय...

Page 2976 of 3392 1 … 2,975 2,976 2,977 … 3,392

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist