शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रभाषा ऐन लागू नभएसम्म खबरदारी गरिरहने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रभाषा ऐन लागू नभएसम्म खबरदारी गरिरहने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालभाषालाई बाग्मती प्रदेशमा कामकाजि भाषाका रुपमा कार्यान्वयन नभइ लागू नभएसम्म बिश्राम नलिई नेवार समुदायहरु अघि बढ्ने भएको छ ।

बैशाख १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यका साथै स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले धारणा राखे ।

देय् दबूका केन्द्रीय अध्यक्ष बज्राचार्य साथै स्वनिगः विशेष प्रदेशका अध्यक्ष महर्जनले बाग्मती प्रदेश राष्ट्रभाषा ऐन लागू नभएसम्म राजनीतिक दल, बाग्मती प्रदेशका सांसदहरुले निरन्तर रुपले खबरदारी गरिरहनुका साथै जनतामा गएर बुझाउँदै जाने जनाउनु भयो । यसका अलावा भाषिक अधिकार प्राप्त नभएसम्म, ऐन पारित गर्ने कार्य नगरेमा आन्दोलन गर्ने तयार हुनुपर्ने जनाउनु भयो ।

बाग्मती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजि भाषाका रुपमा लागू गर्नका लागि निरन्तर रुपमा प्रयास जारी राख्ने, प्रस्तावित ऐन प्रदेश सरकारको मुख्य मन्त्रीलाई कार्यदलले हस्तातरण गरिसकेको छ भने संसदले पारित भएपछि कानुन अनुसार लागू हुने ? जसका लागि केही गरेर देखाउनु साथै उक्त प्रस्तावित ऐनमा के-के छ ? भनेर थाहा पाउनका लागि शनिबार बैशाखमा १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनमा भएको सल्लाह बैठकमा काठमाडौं भएको थियो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको सभाअध्यक्षतामा भएको उक्त बैठक कार्यक्रममा बाग्मती प्रदेश सरकारले बनाएको कार्यदलमा सदस्यहरु प्रा. डा. ओमकारेश्वर श्रेष्ठका साथै भाषा आयोगका सदस्य भाषाविद् अमृत योञ्जन तामाङ अथितिको रुपमा पाल्नु भएको थियो ।

उहाँहरुले बाग्मती प्रदेश सरकारलाई हस्तातरण गरेको प्रस्तावित ऐनमा नेपाल भाषा व तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजि भाषाका रुपमा लागू गर्नुपर्ने बारेका यसका साथै भाषाको हिसाबले कसैलाई अपमाति गरेमा, विभेद गरेमा कानुनी कारवाही गर्ने सकिने साथै सरकारी निकायबाट नेपालभाषा व तामाङ भाषालाई लागू गर्ने सवालमा अलताल गरिरहेको खण्डमा त्यसैलाई आधार मानेर कसुरको व्यवस्था समेत गरेको जनाउनु भयो ।

सो कार्यक्रममा नेवाः देय् दबूको केन्द्रीय  उपाध्यक्ष उमेश स्थापित, शान्ता श्रेष्ठ, केन्द्रीय सचिव मचाराजा महर्जन, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि, मुख्य सचिव गणेशमान श्रेष्ठ, सचिव गंगादेवी महर्जन, दबूको काठमाडौं जिल्लाको अध्यक्ष धनबहादुर महर्जन तिमिला, भक्तपुर जिल्लाको अध्यक्ष नरेश नेवाः का साथै ललितपुर जिल्लाका नेतृत्व तथा विभिन्न ब्यक्तित्वहरु र नेवाः देय् दबू उपत्यकाका विभिन्न पालिकाका नेतृत्वहरुको समेत सहभागिता जनाएको थियो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

६ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक