समाचार

बाँके र बर्दियाका अधिकांश विद्यालय बन्द

बाँके र बर्दियाका अधिकांश विद्यालय बन्द

बर्दिया । केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगाएत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । दिउँसो चल्ने तातो...

सुनकोशी दुर्घटना : दुई शवको पहिचान

सुनकोशी दुर्घटना : दुई शवको पहिचान

काठमाडौँ  / सुनकोशी जिप दुर्घटनामा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरूमध्ये दुई जनाको शव पाँच दिनपछि भेटिएको छ । फेला परेकामध्ये प्रशासन...

एएफसी यू-२० महिला एसियन कप छनोट: म्यानमारसँग नेपालको फराकिलो हार

एएफसी यू-२० महिला एसियन कप छनोट: म्यानमारसँग नेपालको फराकिलो हार

काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० को फराकिलो अन्तरले पराजित भएको छ।...

चोरीको भैंसीसहित धनुषाबाट एकजना पक्राउ

चोरीको भैंसीसहित धनुषाबाट एकजना पक्राउ

काठमाडौँ – धनुषा प्रहरीले चोरीको भैंसीसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टी टोल बस्ने...

जसपा शक्ति बाँडफाँटमा चित्त बुझे मात्रै सरकारमा जाने

विदेशी लगानी भित्र्याउन नेपालको कानुनी प्रक्रिया झन्झटिलो छः उपेन्द्र यादव

काठमाडौँ –  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। मंगलबार पार्टीनिकट...

नेता रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले कारण देखाउ आदेश

नेता रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले कारण देखाउ आदेश

काठमाडौं– टीकापुर घटनामा दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको...

बुंगमति खोइँचामा पुरातात्विक महत्वको शिलाअभिलेख फेला

बुंगमति खोइँचामा पुरातात्विक महत्वको शिलाअभिलेख फेला

काठमाडौं। ललितपुर महानगरपालिका वडा–२२  बुंगमतिस्थित खोइँचा बस्तीमा पुरातात्विक महत्वको शिलाअभिलेख भेटिएको छ। बुंगमतिबाट करिब एक किलोमिटर दक्षिणपश्चिमतर्फ ४२ घरधुरी रहेको उक्त...

माओवादी कोशी प्रदेश सरकारबाट बाहिरिएपछि एमाले अल्पमतमा

माओवादी कोशी प्रदेश सरकारबाट बाहिरिएपछि एमाले अल्पमतमा

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर माओवादी केन्द्र बाहिरिएपछि नेकपा...

Page 2863 of 3393 1 … 2,862 2,863 2,864 … 3,393

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist