शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

अनमोल र पूजाको फिल्म अनिश्चित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अनमोल र पूजाको फिल्म अनिश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अभिनेत्री पूजा शर्मा लामो समयदेखि फिल्मविहीन छिन् । उनले नयाँ चलचित्र निर्माण गर्ने घोषणा एक वर्षअघि नै गरेकी थिइन् । गत १९ असारमा उनले आफ्नो फिल्मका लागि अभिनेता अनमोल केसीलाई नायकका रूपमा अनुबन्धित गरेकी थिइन् । तर, त्यो चलचित्र अहिलेसम्म पनि छायांकन भएको छैन ।

अभिनेता अनमोल केसीले यति बेला दुईवटा चलचित्रमा अभिनयका लागि सम्झौता गरेका छन् । उनी ती दुई चलचित्रको तयारी गर्दै छन् । सम्झौताअनुसार अनमोलले अभिनेत्री पूजा शर्माको फिल्ममा गत २०७९ भित्रै काम गर्नुपर्ने थियो । तर, उनले यो चलचित्रलाई समय दिएनन् ।

पूजाको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्ने तयारी गर्दै थिए । यो चलचित्रमा काम गर्न अभिनेता अनमोलले आलटाल गरेपछि आफूलाई अनमोलले समय नदिएको अभिनेत्री पुजाले सञ्चार माध्यममा बताएकी छन् । अनमोलले पूजासँग लिएको सम्झौताअनुसारको पारिश्रमिक पनि फर्काउने बताएका छन् । सोही कारण अनमोललाई लिएर पूजाले निर्माण तथा अभिनय गर्ने भनिएको चलचित्र अन्योलमा परेको छ ।

अभिनेत्री पूजाले आफ्नो चलचित्रमा अनमोलले तत्काल काम नगर्ने देखिएपछि रेखा थापाको फिल्ममा काम गर्ने तयारी गर्दै छिन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भनिएको नयाँ चलचित्रको असारबाट छायांकनको तयारी हुँदै छ । यो चलचित्रमा रेखा थापा र पूजा चन्द मुख्य भूमिकामा हुनेछन् ।

यो पनि पढ्नुहोस्

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने  बुलेट !

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने बुलेट !

२ दिन अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक