बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेम बश्यालको ” प्रेमरस ” वेब सिरिज को ट्रेलर रिलिज

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रेम बश्यालको ” प्रेमरस ” वेब सिरिज को ट्रेलर रिलिज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं   । नेपाली फिल्म जगत को बद्लिदो अवस्था लाई मध्यनजर गर्दै नेपालमा पनि वेब सिरिज तिर फिल्म मेकर्सको आकर्षण बढेको देखिन्छ ।

त्यसैबीचमा नेपाली कथानक वेभ सिरिज “प्रेमरस ” The journey of life को ट्रेलर बुढा सुब्बा डिजिटल युटुब च्यानल देखि रिलिज गरिएको छ । प्रेमरस सिरिज ले अहिलेको युवा पुस्ताको सोच र उन्को अवस्थालाई यथार्थ रुप मा देखाउन खोजिएको सिरिज लेखक तथा सिरिजका मुख्य अभिनेता प्रेम बश्याल ले बताउँछन् । प्रेमरस सिरिज लाई रोशन कुमारले निर्देशन गरेका छ्न भने अरोही श्रेष्ठ र प्रमिला थापा को लगानी रहेको छ जस्को कथा र सम्वाद प्रेम वश्याल को रहेको छ । छ्यन्कन र सम्पादन मोहनिश श्रेष्ठ ले गरेका छ्न भनी स-निर्देशन मा अनिल दहाल ले साथ दियका छ्न् ।

सिरिजमा प्रेमसंगै अम्बिका अधिकरी , सुमन थापा , पुर्निमा थामी , समिक्षा खत्री , सोनि कन्डेल , मधु केसि ,दधिरम पन्डित ,अनिल दहाल , प्रकाश् बोहरा, दिलिप लिम्बू , दिनेश शाही ,जोहन छेत्री ,युभरज प्रसाईं , सोनु परियर , सुनिता बस्नेत , उमेश मायलु अस्मिता खतिवडा लगायत को अभिनय रहेको छ । सिरिज मा एल.बि लामा प्रोडक्सन डिजाइन गरेका छ्न भनी सर्दा कंडेल को शिरिङगार रहेको छ । सिरिज को डबिङ ओसियन म्युजिक स्टुडियो मा गरियको थियो भनी ब्यक्ग्रउन्ड म्युजिक आर.डि थापा ले गरेका छ्न। सिरिज को प्रोस्टर डिजाइन कल्पेस बिश्वकर्मा ले गरेका छन सथै अदिती कलेक्सन को ड्रेस डिजाइन रहेको छ।

 

यो पनि पढ्नुहोस्

कांग्रेस महाधिवेशनकाे मतगणना सक्ने तयारी

कांग्रेस महाधिवेशनकाे मतगणना सक्ने तयारी

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

विश्वमा चीनले अघि सारेको विश्व सुरक्षा पहल र यसको बढ्दो महत्व

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक