बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

धारणा न्यूज by धारणा न्यूज
५९ मिनेट अगाडि
0
दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढे हो छ ।

बालबालिका र झिटिगुन्टासहित घर फर्किनेहरूमा दशैंको उल्लास देखिए पनि लामो र सकसपूर्ण यात्राको चिन्ता पनि उत्तिकै छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा निस्किएका छन् । केही यात्रु भने गन्तव्यसम्म पुग्ने सवारीसाधनको खोजीमै छन् ।

बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड देखिन्छ । दशैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यका बाहिरिइरहेका छन् ।

दशैं मनाउन घर फर्किनेहरूको बढ्दो चापले काठमाडौंका सडक, चोक र बसपार्कमा चाडपर्वको रौनकसँगै यात्राको व्यस्तता पनि बढाएको छ । यसपट दशैं कात्तिक ४ गते छ । फूलपाती असोज ३१ गते छ । फूलपाती भेटाउने गरी नागरिकहरु घर फिर्तीको तयारीमा छन् ।

यो पनि पढ्नुहोस्

क्रिश्चियन धर्म प्रचार गरिरहेको अवस्थामा २४ दक्षिण कोरियाली नागरिक डिपोर्ट

क्रिश्चियन धर्म प्रचार गरिरहेको अवस्थामा २४ दक्षिण कोरियाली नागरिक डिपोर्ट

५१ मिनेट अगाडि
जारी मतगणनाको परिणाम आज रातिसम्म सार्वजनिक गर्ने

जारी मतगणनाको परिणाम आज रातिसम्म सार्वजनिक गर्ने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

नेप्से परिसुचक बढ्याे

प्रमद्वारा पलान्चोक भगवतीको पूजाआजा

करेन्ट लागेर उदयपुरमा बृद्धको निधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक