आइत, कार्तिक १६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

मिडियामा भाइरल बनेकाे पद्मासनमा ध्यान बारे राेचक तथ्य

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
मिडियामा भाइरल बनेकाे पद्मासनमा ध्यान बारे राेचक तथ्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । केही दिन अगाडि सोसल मिडियामा एउटा यस्तो फूलको तस्वीर भाइरल बन्यो जसको आकार ठ्याक्कै पद्मासनमा ध्यान गरिरहेको मानिसको जस्तो देखिन्छ ।

टर्कीको हल्फेटी गाउँमा मात्रै फुल्ने दाबी ग्रिएको सो फूलको नाम नै ‘योगी फूल’ राखिएकाे थियाे  ।  केही इन्टरनेट प्रयोगकर्ता त अझै एक कदम अघि बढ्दै हलफेती गाउँमा पाइने विशेष गुणस्तरको माटोका र फूलमा रहेको एन्थोसाइनिन रङकणका कारण ‘योगी फूल’ गर्मी महिनामा कालो र अन्य महिनामा गाढा रातो रङको बन्ने गरेको दाबी गरे । तर, अहिलेको एआईको जमानामा कुनै काल्पनिक र झुट तथ्य फैलाउन जति सजिलो छ त्यसको पर्दाफास पनि क्षणभरमै गर्न सकिन्छ ।

यसैबीच समाचार साइट फ्याक्टलीले उक्त भाइरल योगी फूलबारे तथ्य जाँच गर्दै त्यो अस्तित्वमै नरहेको पत्ता लगाएको छ ।

योगी फूल भन्दै इन्टरनेटमा फैलिएको योगासनयुक्त फूलको तस्वीर एआईबाट तयार पारिएको तथ्यको खुलासा भएको छ । टर्कीमा मात्र नभई त्यस्तो फूल संसारमै कतै पनि नभएको र तस्वीर पूर्णरुपमा एआईबाट बनाइएको पाइएको छ ।

उसो त टर्कीको हल्फेटी गाउँमा योगी फूल नभए पनि एउटा निकै सुन्दर तथा विशेष खालको कालो गुलाबको फूल भने फुल्ने गर्दछ । जसको नाम कारा गुल हो । रातो रंगको यो फूल गर्मी महिनामा भने कालो बन्दछ । गाउँको माटोमा हुने विशेष लवण तथा अन्य अम्लीयपनाको स्तरका कारण फूलको रङ त्यसरी मौसम अनुसार परिवर्तन हुने बताइएको छ । सोही फूल हेर्नका लागि उक्त गाउँमा बर्सेनि ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।

यो पनि पढ्नुहोस्

श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने

पेट्रोलकाे बढ्दा डिजेलकाे मूल्य घट्याे

१५ घण्टा अगाडि
होम ट्युसन पढाए बापत साढे ३ करोड तलब !

होम ट्युसन पढाए बापत साढे ३ करोड तलब !

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पेट्रोलकाे बढ्दा डिजेलकाे मूल्य घट्याे

होम ट्युसन पढाए बापत साढे ३ करोड तलब !

नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु

नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक