आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

न्यूरालिंकको ‘ब्रेन चिप’ प्रयोग गरेर अनलाइन चेस खेले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यूरालिंकको ‘ब्रेन चिप’ प्रयोग गरेर अनलाइन चेस खेले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एलन मस्कको कम्पनी न्यूरालिंकको ‘ब्रेन चिप’ प्रयोग गरेर पक्षघातका बिरामीले अनलाइन चेस खेलेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल एक्सको नौ मिनेटको प्रत्यक्ष प्रशारणमा नोल्यान्ड अर्बाग नाम गरेका व्यक्तिले अनलाइन चेस खेल्नको लागि कर्सर प्रयोग गरेको देखिन्छ । गाडी दुर्घटना भएपछि अर्बागको काँध मुनी पक्षाघात भएको थियो ।

त्यसपछि उनको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । जटिल न्यूरोलोजिकल अवस्थाको सामना गर्न मानिसको दिमागमा कम्प्युटरमा जडान गर्नु नै ‘न्यूरालिङ्क’ कम्पनीको लक्ष्य हो । शल्यक्रिया एकदम सजिलो भएको अर्बागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अर्बागले भिडियो गेम ‘सिभिलाइजेशन भी.आई’ खेल्न दिमागमा चिप प्रत्यारोपण प्रयोग गरेका थिए ।

एक पाउन्ड सिक्काको साइजमा रहेको ‘न्यूरालिङ्क’ दिमागमा राखिन्छ । यसमा माइक्रोस्कोपिक तारहरू हुन्छन् जसले न्यूरोन गतिविधि पढ्न सक्छ र प्राप्त गर्ने एकाइमा बिना तार पनि सङ्केत फिर्ता गर्न सक्छ । कम्पनीले सुँगुरहरूमा पनि परीक्षण गरेको छ । बाँदरहरूले पनि भिडियो गेम ‘पोङ’को आधारभूत संस्करण खेल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

‘न्यूरालिङ्क’ लाई ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) ले सन् २०२३ को मे मा मानिसमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो । ‘न्यूरालिङ्क’ यो प्रविधिलाई परिष्कृत गरी व्यापारीकरण गर्ने कम्पनी र विश्वविद्यालय विभागको बढ्दो सङ्ख्यामध्ये एक हो । यस्तै वैज्ञानिकले सङ्केत पत्ता लगाउन सक्ने अरू उपकरण पनि विकास गरेका छन् ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

सबैभन्दा भारी बर्षा स्याङजामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

आदिवासीको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकतामा एकजुट हुनुपर्ने

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक