मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई दिने ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दुई दिने ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत मुक्त फाउन्डेसनले आगामी मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिने जानकारी गराएकाे हाे ।  कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने जनाइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पोखरामा हुने उक्त कार्यक्रममा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध पाँच सयभन्दा बढि व्यक्तिहरु सहभागी हुने आयोजकको भनाई छ । सम्मेलनले नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक आध्यात्मिक ज्ञानको उन्नयन र विकासका पक्षमा नयाँ ढोका खोल्ने मुक्त फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जनाए ।

‘हिमाली क्षेत्र संसारको विशिष्ट क्षेत्र हो । यसलाई हामी तेस्रो ध्रुब पनि भन्छौं । यो पूर्व वर्मादेखि इरानसम्म फैलिएको आठ हजार मिटर लामो हिमाली खण्ड हो । यसको विशिष्ट भौगोलिक र पर्यावरणीय कारणले गर्दाखेरि मान्छेहरुको रहनसहन, बसोबास पनि भिन्न प्रकृतिको छ । विश्वमा जहाँसुकै बसेर यो क्षेत्रको अध्ययन गरेकाहरु यो सम्मेलनमा आउने छन्,’– उनले भने ।

सम्मेलनले नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक र शाहासीक पर्यटनका अलावा आध्यात्मिक/धार्मिक अध्ययन तथा पर्यटनको एक केन्द्रको रुपमा थप विकास गर्न महत्वपूर्ण प्राज्ञिक आधार प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

ऋग्वैदिक समाज र संस्कृतिका सकारात्मक पक्षहरुका सम्बन्धमा आम मानिसहरुका धारणा र मान्यतालाई पुर्नजाग्रित गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने जनाइएको छ । कार्यक्रममा वैदिक साधक ग्यारी मिलरले आफ्नो धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

४ घण्टा अगाडि
परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक