मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवजात शिशु अस्पतालबाटै गायव गर्ने डाक्टर पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नवजात शिशु अस्पतालबाटै गायव गर्ने डाक्टर पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोरङमा एक अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव पारिएको छ। अस्पतालमा जन्मिएको नवजात शिशु गायव भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो। सुरुमा उनीहरु एक क्लिनकमा गएका थिए। त्यसपछि क्लिनकको सल्लाहअनुसार उनीहरु ग्रिनक्रस अस्पताल गएका थिए। अस्पतालमा शिशुको जन्म भएको थियो।

तर त्यहाँबाट शिशु गायव भएपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जनकुमार दाहालका अनुसार अहिले उक्त अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र ती शिशुका बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको बताएको छ। उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र हस्पिटलले नै गायव पारेको आरोप लगाएका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। तर बेपत्ता पारिएका शिशुको अवस्थाबारे भने केही जानकारी नमिलेको डीएसपी दाहालले जानकारी दिए।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

२ घण्टा अगाडि
परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक