शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

मार्टिनेजलाई फुटबलको सबैभन्दा घृणित व्यक्तित्वको संज्ञा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मार्टिनेजलाई फुटबलको सबैभन्दा घृणित व्यक्तित्वको संज्ञा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फ्रान्सका पूर्व डिफेन्डर आदिल रामीले अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजलाई फुटबलको सबैभन्दा घृणित व्यक्तित्वको संज्ञा दिएका छन् ।कतारमा हालै सम्पन्न विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

उपाधि जितेपछि मार्टिनेजले अर्जेन्टिनामा विजय उत्सब मनाउने क्रममा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेको रोहिरहेको फोटो गुडियामा टाँसेर बोकेका मार्टिनेजले उनलाई ट्रोल गरेका थिए ।

उनले बोकेको त्यो पोस्टरको विश्वसमर्थकमाझ ठूलै आलोचना भइरहेको छ । त्यत्ति मात्रै हैन अर्जेन्टिनामा समर्थकले एम्बाप्पेको फोटो समेत जलाएका थिए ।त्यसैको आक्रोशमा उनले इन्स्टाग्राममा फ्रन्चमा रामीले लेखेका छन्,‘मार्टिनेज फुटबलका सबैभन्दा घृणित पात्र,’।

यस्तै, उनले अर्को स्टोरीमा मोरक्कोका गोलकिपर बुनोउको फोटो राख्दै ‘गोल्डेन ग्लभ’ उनी हुन् भनेर लेखेका छन् । यसको मतलब रामी मार्टिनेजले गोल्डेन ग्लभ पाएकोमा पनि सन्तुष्ट देखिएका छैनन् ।

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

५० मिनेट अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक