बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनमाथिको आक्रमणलाई पुटिनले पहिलोपटक दिए युद्धको संज्ञा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणलाई पहिलोपटक युद्ध भनेका छन्।

यसअघि विशेष सैन्य अपरेशन बताउने गरेका पुटिनले बिहीबार दुई मुलुकबीचको द्वन्द्वलाई पहिलोपटक युद्ध भनेको सिएनएनले जनाएको छ।

ुहाम्रो लक्ष्य दुई मुलुकबीचको सैन्य द्वन्द्वलाई बढाउने भन्दा पनि यो युद्धको अन्त्य हो। युद्ध बढाउने पक्षमा हामी कहिल्यै छैनौँ,ु पुटिनले भनेका छन्।

गत मार्चदेखि आलोचकलाई युक्रेनमाथिको आक्रमणलाई युद्धको संज्ञा दिन रूसमा निषेध थियो। विशेष कानुनमार्फत रूसको आक्रमणलाई युद्ध भनेमा जरिवाना देखि १५ वर्षसम्म जेल सजाए तोकिएको थियो।

भ्कभधबलष्अ
युक्रेनमाथिको आक्रमणलाई पुटिनले युद्धको संज्ञा भुलवश भने नदिएको जानकारको मत छ।

रूसले फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेको थियो। युक्रेनले उत्तर एटलान्टिक सन्धी संगठन ९नेटो० को सदस्यता लिँदै सुरक्षा चुनौती बढाउन खोजेको भन्दै रूसले आक्रमण गरेको थियो।

दुई मुलुकको द्वद्वमा हालसम्म दुबै पक्षका १(१ लाख सेनाको मृत्यु भएको छ भने दुबै पक्षका ४० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार युद्धका कारण ७० लाख ८० हजार मानिस शरणार्थी बनेका छन्।

यो पनि पढ्नुहोस्

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

१९ मिनेट अगाडि
बजेटबारे आफूमाथि लागेका आरोपको अर्थमन्त्रीले गरे प्रमाणसहित भण्डाफोर

बजेटबारे आफूमाथि लागेका आरोपको अर्थमन्त्रीले गरे प्रमाणसहित भण्डाफोर

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

मन्त्रिपरिषद् विस्तार जारी

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक