शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो ।

कालिमाटी बजारमा गोलभेंडाको उचित मूल्य नपाउँदा किसानहरुले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग उहाँले माग गर्नुभयो । सचेतक बर्तौलाले किसानलाई आफ्ना अनाजहरुको क्षतिपूर्ति हुनेगरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देश कृषिप्रधान देश हो तर सयौं किसानहरु काठमाडौंको कालिमाटीमा उपस्थित भएर आफूले उत्पादन गरेको हजारौं केजी टमाटर लगायत कृषि उत्पादनहरु कालिमाटी चोकमा सडकमा फ्याँकेर आन्दोलन गरिरहनुभएको छ ।”

निकै धेरै मात्रामा नेपाली किसानले तरकारी उत्पादन गरिरहनु भए पनि आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य नपाउनु विडम्बना भएको उहाँले चर्चा गर्नुभयो । प्रतिकेजी उत्पादन लागत नै करिब २० देखि २५ रुपियाँ रहेका बेला किसानलाई प्रतिकेजी ४ देखि ५ रुपियाँ पाउन पनि गाह्रो रहेको उहाँले जनाउनुभयो । किसानहरुको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

किसानहरुको उत्पादन लागत बराबर बजार नपाउँदा, बजारको सुनिश्चित्ता नहुँदा सरकारले बजारको सुनिश्चितताको दायित्व लिनुपर्ने उहाँले बताउनुभयो । मूल्य प्र्र्राप्त नगर्दा कम्तीमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नुपर्छ उहाँले भन्नुभयो । किसानलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदा अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्यले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ उहाँको सुझाव छ । किसानहरुले उत्पादन गरेको सामग्रीको बजारभाउ नपाएर सडकमा फ्याँक्ने अवस्था आउन नदिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु– किसानहरुका समस्यालाई दिगो रुपमा समाधान गर्न क्षतिपूर्तिको व्यवस्था गरियोस्” उहाँले भन्नुभयो, “आवश्यक अनुदानको व्यवस्था गरियोस्, कृषकलाई उचित क्षतिपर्तिको व्यवस्था गरियोस् ।”

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक