बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । नेपाल कला-संस्कृति उत्थान समाजको आयोजनामा चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ ११४६ “सतीसया सः – संगीतया जः ” सोलो लाईभ कन्सर्टको आयोजना गर्न लागेकाे छ ।

यहि आउँदो भाद्र ६ गते शनिबार दिउँसो २:३० बजेदेखि ६ बजेसम्म कीर्तिपुर सिनेफ्लेक्समा गायक सतीश महर्जनले नेपाल भाषा तथा नेपाली भाषाकाे सांगितिक क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै उहाँको एकल साँझ कार्यक्रम गर्न लागेकाे अायाेजकले जानकारी गराउनु भयाे  । यस समाजले गायक सतीश महर्जनको सांगितिक एकल साँझसंगै उहाँलाई नगद रु. ५० हजार सान्त्वना रकमका साथ सम्मान गर्ने कार्यक्रम समेत रहेकाे छ ।

साे एकल साँझ सांगितिक कार्यकम गायक सतीश महर्जनले आफ्नो सांगितिक यात्रामा विगतदेखि वर्तमानसम्मका विभिन्न आकर्षक गीतहरु प्रस्तुत गरिने छ । कार्यक्रममा सतीश महर्जनले नेपालभाषा र नेपाली भाषाका गरी आफ्ना करिब २० वटा गीतहरु प्रस्तुत गर्नु हुनेछ र विभिन्न चर्चित देखि नव प्रतिभा गायिकाहरुसंग लाईभ म्यूजिकल ब्याण्डसंगै युगल गीत पनि गाउनु हुनेछ ।
यसका अलावा साथै कन्सर्ट हुनुभन्दा अगाडि ‘सतीशया सः – संगीतया जः’ सतीश महर्जन सुखः ? नामक सतीशको सानो जीवनी भिडियोमार्फत् प्रस्तुत गरिने छ ।

संस्थाकाे परिचयः

‘नव-प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान हाम्रो कला -संस्कृति, राष्ट्रको मौलिक पहिचान’ नाराका साथ वि.सं. २०८० सालमा बिल्कुलै नाफारहित सामाजिक संस्था नेपाल कला संस्कृति उत्थान समाज कलाकारिता, चित्रकारिता, खेलकुद, साहित्य संगीत इत्यादी क्षेत्रमा समर्पित भई त्यो क्षेत्रका संवाहकहरुलाई सम्मानका साथ उहाँहरुको प्रतिभा उजागर गर्न स्थापित संस्थाको रुपमा चिनिन्छ ।

यस समाजले हालसम्म चर्चित संगीतकर्मी गोविन्द ह्यूमतको एकल साँझ, कीर्तिपुर संगीत महोत्सव, रसना महर्जन एकल साँझ, लोककवि राजभाई जकःमि अभिनन्दन, योगेश वैद्य स्मरण कार्यक्रम, पुस्तक प्रकाशन इत्यादी कार्य सफलताका साथ गरिसकेको छ । हाल नयाँ नौलो सोंचका कार्यक्रमहरु गर्दै आइरहेको सामाजिक संस्थाको रुपमा लिन सकिन्छ यस नेपाल कला –  संस्कृति उत्थान समाज ।
यस नेपाल कला-संस्कृति समाजमा विजयलाल डंगोल संस्थापक अध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्षमा रामकृष्ण महर्जन किरण, सचिवमा ललेन्द्र शाक्य, कोषाध्यक्षमा शर्मिला महर्जन तथा संस्थापक सदस्यहरुमा नवीन जोशी, गोविन्द ह्यूमत, कृष्णदेवी महर्जन, प्रवेश महर्जन तथा सदीक्षा डंगोल हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

१ दिन अगाडि
नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

तीन वर्षीया बालिकाको हत्या

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक