आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण काठमाडौँ, १३ चैतः कृषि तथा पशुपंक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नारायण न्यौपाने÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रित रहेको जनाएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री चौधरीले जलवायुसम्बन्धी सूचना, तथ्याङ्क र पूर्वानुमानहरूलाई समुदाय तथा युवाहरूले सजिलै बुझ्न सक्ने बनाउन सोसल मिडियामार्फत सार्वजनिक गर्ने र सबै माध्यमलाई डिजिटलाइज गर्ने काम भइरहेको जनाएकी हुन् ।

कृषि मन्त्रीले जोखिममा रहेका विपन्न समुदायसम्म पुग्ने गरी जलवायु वित्तलाई पारदर्शी, अनुगमनयोग्य र नतिजामुखी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । जलवायु नीतिलाई दराजमा थन्क्याएर नराखी वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र स्थानीय ज्ञानमा आधारित भएर कार्यान्वयनमा लैजाने योजना रहेको उनले धारणा राखिन् ।

कृषि मन्त्रीले  जलवायुसम्बन्धी नीति निर्माण, अनुगमन तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारको ढोका सधैँ खुला रहेको स्पष्ट पारिन् ।  मन्त्री चौधरीले जलवायु सहनशीलता, वन तथा पर्यावरण संरक्षण र न्यायपूर्ण रोजगारी प्रवर्धनका लागि श्रम मन्त्रालय र वन तथा वातावरण मन्त्रालय मिलेर ग्रीन जब सम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

२ हप्ता अगाडि
कृषिप्रधान देशमा किसान असुरक्षित

कृषिप्रधान देशमा किसान असुरक्षित

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक