आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 7 mins read
0
कृष्णनगर भन्सारले  ९३ प्रतिशत राजश्व उठायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । साउन ३१ लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यको झण्डै ९२.८०  प्रतिशतको आँकडा पार गरेको छ।
चालु आर्थिक वर्ष २०८२ को साउनदेखि २०८३को अषाढ सम्म कार्यालयले रु.५ अर्ब ४४ करोड ५८ लाख ३० हजार राजस्व संकलन गरेको छ। भन्सारलाई चालु आर्थिक वर्षका लागि रु.५अर्ब ८६ करोडको ४८लाख ९ हजार लक्ष्य तोकिएको थियो। भन्सार कार्यालय कृष्णानगरले लक्ष्यको लगभग ९३ प्रतिशत लक्ष्य हासिल गर्नु आफैमा राम्रो संकेत रहेको स्थानीय हरूको भनाई रहेको छ। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कुमार कर्णले बार्षिक लक्ष्यको करिब ९३ प्रतिशत आँकडा पार गर्नु सकारात्मक कुरा भएको बताए। उनले यथार्थपरक वर्गीकरण र सकारात्मक मुल्यांकनले  लक्ष्य नजिक पुग्न सफल भएको बताए।
चोरीपैठारी हुने नाकाहरुको दिनहुँ गस्ती, फर्म क्षेत्रको निगरानी बढाइएकाले राजश्व असुलीको परिणाम राम्रो देखिएको भन्सार प्रमुख फणिन्द्र खतिवडाले जनाए। साथै उनका अुनसार भारतीय समकक्षीसँंग समेत समन्वय बढाएको छ। जिल्लामा मुल भन्सार कार्यालय कृष्णनगरसहित अन्य  छोटी भंसार सञ्चालनमा रहेका छन्। भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ , खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठेको भन्सार अधिकृत कर्णले बताए। यस्तै कोइला, जीरा चामल र कनिका, गहु , फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको भन्सार अधिकृतको भनाई छ। भन्सारलाई सूचना र प्रविधिमैत्री बनाएकाले समेत भन्सार राजस्व उठाउन सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउँछन्।
नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाइन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनमा बढी राजस्व संकलन हुने देखिएको भन्सार प्रमुखले बताए।

यो पनि पढ्नुहोस्

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

नेपाल आइपुगे भारतीय प्रधानसेनापति

२ घण्टा अगाडि
मर्मस्पर्शी गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक

मर्मस्पर्शी गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक