शुक्र, कार्तिक १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा उत्पन्न विपद्को अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायतका संस्थाका स्वयंसेवकहरू उद्धार, सेवा तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा परिचालित भएका छन्।

बाढी तथा डुबानका कारण जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाको जानकारी लिने, आवश्यकताको पहिचान गर्ने तथा सम्बन्धित स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी सेवा तथा उद्धार कार्यमा जुटेको छ।

यसै क्रममा हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपाल का स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ। टोलीले स्थानीय निकाय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्दै उद्धार, राहत तथा मानवीय सेवाका कार्यहरू प्रारम्भ गरेको छ।

विश्व हिन्दू परिषद् नेपालले देशभर रहेका आफ्ना स्वयंसेवक तथा कार्यकर्ताहरूलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, सेवा तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। विपद्को यस कठिन घडीमा सबै स्वयंसेवक तथा सामाजिक संघ–संस्थालाई मानवीय सेवाका कार्यमा एकजुट भई सहयोग गर्नसमेत अनुरोध गरिएको छ।

बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायत प्रभावित क्षेत्रमा खटिएका संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइते एवं प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी दलहरू

सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी दलहरू

९ घण्टा अगाडि

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको अर्थ

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वोच्चले माग्यो सरकारसंग कारण, अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

शेयरबजार परिसूचक नेप्से ३१.५४ अंक बढ्याे

नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक