शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टी-२० अन्तराष्ट्रियमा ५१७ रन, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
टी-२० अन्तराष्ट्रियमा ५१७ रन, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

क्विन्टन डिककले करीअरको पहिलो टी-२० अन्तराष्ट्रिय शतक तथा छैटौं तिब्र शतक (४३ बलमा शतक) प्रहार गरेपछि दक्षिण अफ्रिकाले टी-२० अन्तराष्ट्रियको सर्वाधिक ठूलो स्कोर चेज गर्दै विश्व कीर्तिमान बनाएको छ। कीर्तिमानी जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्यो।

सेन्चुरियन स्थित सुपरस्पोर्ट पार्कमा रन वर्षा भएको खेलमा कुल ५१७ रन बनेको थियो। जुन टी-२० अन्तराष्ट्रियमा सर्वाधिक रनको कीर्तिमान हो। जहाँ ३५ छक्का प्रहार भए। जुन टी-२० अन्तराष्ट्रियमा सर्वाधिक धेरै छक्काको कीर्तिमानपनि हो। साथै कुनैपनि टी-२० मा भने २ छक्का कम हो।

जोहनसन चार्लेसले ११ छक्काको सहयोगमा टी-२० अन्तराष्ट्रियमा ११८ रन बनाउँदै वेस्टइन्डिजलाई कीर्तिमानी स्कोरमा पुर्याएका थिए। उनले टी-२० अन्तराष्ट्रियमा दोस्रो चाँडो शतक प्रहार गरे। उनले ३९ बलमानै ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका थिए। उनी वेस्टइन्डिजका लागि सर्वाधिक चाँडो शतक बनाउने खेलाडी समेत बने।

चार्लेसकै विष्फोटक शतकमा वेस्टइन्डिजले आफ्नो टी-२० इतिहासकै कीर्तिमानी स्कोर बनायो। अर्थात निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो। तर खेलको अन्तमा जितका लागि यो स्कोर पनि पर्याप्त भएन। वेस्टइन्डिजका लागि  क्याली मयर्सले २७ बलमा ५१ रन र रोमारियो शेफर्डले १८ बलमा ४१ रन बनाएका थिए।

जवाफमा उक्त लक्ष्य दक्षिण अफ्रिकाले ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। डिकक बाहेक रिजा हेन्ड्रिक्सले २८ बलमा ६८ रन बनाउँदा कप्तान एइडन मारक्रम ३८ रनमा अविजित रहे। दक्षिण अफंरिकाले पहिलो विकेटका लागि १५२ रनको साझेदारी गरेको थियो।  जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।

यो पनि पढ्नुहोस्

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

२१ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक