बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन‍-जी आन्दोलनका क्रममा प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा पक्राउ

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
जेन‍-जी आन्दोलनका क्रममा  प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोक निवासी ओम पौडेललाई पक्राउ गरेको हो। उक्त घटनामा काभ्रे निवासी युवराज क्याप्छालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

प्रहरीका अनुसार भदौ २४ गते प्रहरी बृत्त जलाउन पुगेका समूहले महाराजगञ्जमा तैनाथ प्रहरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएको थियो। त्यही भिडियोका आधारमा पौडेल र क्याप्छालाई पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो ।

भदौ २४ गतेको जेन-जीका नाममा भएको आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका असई सिन्धुली निवासी मिलन राय र दार्चुला निवासी प्रहरी जवान उत्तम थापाको हत्या भएको थियो ।

जवान थापालाई गोली हान्ने डीएसपी भएको भन्दै लाठी बर्साएर ज्यान लिइएको दृश्य भिडियोमा देखिएको थियो ।

त्यही आन्दोलनका क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार कास्की निवासी अमृत गुरुङको पनि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई पनि प्रहरीले खोजिरहेको छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी पाँच बुँदे  निर्देशन

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

२ मिनेट अगाडि
निर्वाचनकाे अन्तिम तयारी

निर्वाचनकाे अन्तिम तयारी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

दाउरा थकालीमा आगलागी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानले अमेरिकासँग वार्ता नगर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक