सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडाैंमा फोर्स बढाउँदै सेना

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
काठमाडाैंमा फोर्स बढाउँदै सेना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली सेनाको सक्रियतापछि जेनजी प्रदर्शन मत्थर भए पनि नयाँ सरकार गठनको विषयमा समूहपिच्छे प्रदर्शन हुन थालेपछि सेना थप सक्रिय भएको छ ।

सम्भावित जोखिम व्यवस्थापनप्रति सचेत हुँदै सेनाले राजधानी बाहिरका सैनिक फोर्सलाई काठमाण्डु झिकाउन थालेको छ ।

काठमाण्डुमा पछिल्लो समय अभियन्ता दुर्गा प्रसाई, मेयर हर्क साम्पाङ, विभिन्न राजनीतिक दलका भातृ संगठनले सडकमै उत्रिएर प्रदर्शन थालेका छन् । सेनाले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरे पनि त्यसको अवज्ञा गर्दै सडकमै झैंझगडा गर्न थालेपछि सेनाले काठमाण्डुमा फोर्स बढाउन थालेको स्रोतले जनाएको छ ।

नयाँ सरकार गठन नहुँदै राजनीतिक दलका नेताहरू सामाजिक सञ्जाल र कार्यकर्ताहरू सडक प्रदर्शनमा सक्रिय भएपछि सुरक्षा जोखिम बढ्नसक्ने सैनिक स्रोतको विश्लेषण छ ।

नेपाली कांग्रेस र नेकपा एमाले नेताहरूले सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेपछि कार्यकर्ताहरू समेत सक्रिय भएका छन् । बिहीबार नेताहरूले छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन् ।

जेनजी पक्षधरको मागअनुसार नयाँ सरकार गठन नहुँदै पुराना दलका नेताहरू सक्रिय भएपछि समस्या हुनसक्ने भएकाले सेनाले वक्तव्यबाजी नगर्न गोप्य रूपमा आग्रह गर्दै निगरानी बढाएको छ । सेनाको सुरक्षा घेरामा रहेका मन्त्रीहरू र नेताहरूको भेटघाटमा पनि कडाइ गर्दै सीमित गरेको बताइएको छ ।

सेनाले शान्तिसुरक्षालाई प्राथमिकता राख्दै रणनीति बनाएको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

४ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक