शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

कामै नदिई २० वर्षसम्म तलब मात्रै दिएको भन्दै मुद्वा

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
कामै नदिई २० वर्षसम्म तलब मात्रै दिएको भन्दै  मुद्वा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । धेरै जागिरेहरुको इच्छा हुन्छ कि काम कम गर्नुपरोस्, तर तलब मनग्गे पाइयोस्। अझ काम नै गर्नु नपरे त झनै गज्जब । कामचोर कर्मचारीका लागि कामै नगरी तलब पकाउन पाउनु खुसीकै कुरा हो । तर कतिपय मानिसलाई भने काम नगरी तलब मात्र खाएर बस्न मनले मान्दो रहेनछ । फ्रान्सकी एक महिलाले भने आफूलाई काम नै नदिईकन २० वर्षसम्म तलब मात्रै दिएको भन्दै कम्पनीविरुद्ध हालेकी छिन् ।

५९ वर्षीया फ्रेन्च महिला लरेन्स भ्यान भासेनहोभले पछिल्लो २० वर्षदेखि आफ्नो जागिरमा कुनैपनि काम गर्नु परेको छैन । तर उनले तलब भने नियमित रुपमा पाइरहेकी छिन् । यति लामो समयसम्म कत्तिपनि काम नगरी तलब मात्र थाप्नुपर्दा आफू मानसिक त्रासदीबाट गुज्रिनुपरेको भन्दै उनले आफूले का मगर्ने कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।

कम्पनीले आफूलाई काम नदिएको र सदैव कार्यस्थलबाट टाढै राख्ने कोसिस गरेको जिकिर उनको छ । दुई सन्तानकी आमा रहेकी लरेन्सले सन् १९९३ मा युरोपको प्रसिद्ध अरेन्ज नामक कम्पनीमा काम सुरु गरेकी थिइन्। छारे रोग तथा हेमिप्लेजिया जस्ता रोगबाट ग्रस्त हुँदा उनको सरीरको एक हिस्सा प्यारालाइज्ड भएको थियो । तत् पश्चात् उनले काम गर्न नसक्ने भईन् ।

उनी कम्पनीमा जनसम्पर्क सहायकको रुपमा कार्यरत थिइन् । तर उनको स्वास्थ्य समस्याका कारण उनलाई सेडेन्टरी सेक्रेटेरियलमा उनको सरुवा गरियो । सन् २००२ मा उनले फ्रान्सको कुनै अन्य क्षेत्रमा आफूलाई सरुवा गर्न अनुरोध गरेकी थिइन् । तर उनको स्वास्थ्य समस्याका कारण अन्यत्र सरुवाका लागि उनलाई अयोग्य ठहर गरियो ।

तलब आयो, तर शान्ति आएन

लरेन्सका अनुसार कम्पनीले उनलाई तलब त नियमित रुपमा दिने गथ्र्यो । तर बेला बेलामा उनलाई जागिरबाट निकालिने सूचना पनि दिइन्थ्यो । जसका कारण उनले निकै संघर्ष गर्नुपर्यो । आफूलाई एक बहिस्कृत कर्मचारीको रुपमा व्यवहार गर्ने गरिएको उनले मिडियासँगको कुराकानीमा बताएकी छिन् । जसका कारण उनले मानसिक रुपमा निकै समस्या बेहोरिन् ।

घरमा बसेर काम नगरीकनै पैसा प्राप्त हुनु कुनै विशेष अधिकार नभएको भन्दै उनले तर त्यस्तो परिस्थितिलाई सहनु निकै गाह्रो हुने अनुभव सुनाउँछिन् । फ्रेन्च सञ्चार माध्यम मेडियापार्टसँग कुराकानी गर्दै उनले कम्पनीमा आफ्नो अस्वित्व नै स्वीकार नगरिएको बताएकी छिन् ।

उता अरेन्ज कम्पनीले भने मानसिक त्रासदीमा पारेर पीडा दिएको भन्ने लरेन्सको दाबी अस्वीकार गरेको छ । कम्पनीका अनुसार लरेन्सको व्यक्तिगत तथा सामाजिक अवस्थालाई ध्यान दिएर उनलाई कार्य जिम्मेवारीको बोझ नथोपरिएको जिकिर गरेको छ ।

लरेन्सलाई नयाँ जिम्मेवारी साथ काममा फिर्ता ल्याउने प्रयास एकपटक गरिएको भएपनि उनी लगातार बिरामी विदामा बस्ने गरेपछि त्यो सम्भव नभएको कम्पनीको भनाई छ ।  डेलीमेल

यो पनि पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

३६ मिनेट अगाडि
प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक