शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रा.डा. अनिल भट्टराईको टिमले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा फागुन १ गते नेपालमै पहिलोपटक एमआईसीएस (MICS) प्रविधिबाट जन्मजात मुटुमा प्लाव भएका विरामीको ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

४२ वर्षका पुरुषको हालै एमआईसीएस प्रविधि (काखीमा सानो प्वाल गरेर) शल्यक्रिया सम्पन्न गरिएको हो ।

प्रा.डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको उक्त शल्यक्रियाको टिममा डा. रवि बराल, डा. प्रभात खकुराल, डा. समिर यादव र प्रा.डा. विश्वास प्रधानको टिम संलग्न थियो । विरामीलाई लागेको यो रोगलाई मेडिकल भाषामा भिएसडी अर्थात भेन्ट्रिकुलर सेप्टल डिफेक्ट भनिन्छ ।

डा. भट्टराईका अनुसार यो शल्यक्रिया एक साताअघि सम्पन्न भएको हो । विरामी अस्पतालबाट स्वास्थ्लाभ गरेर डिस्चार्ज भैसकेका छन् । यसअघि पनि डा. भट्टराईले दुर्लभ रोगको यस नयाँ प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेर विरामीहरुलाई नयाँ जीवन दिएकोमा यो केस पनि अर्को दुर्लभमध्येकै एक हो ।

यो पनि पढ्नुहोस्

सार्वजनिक बिदामा  स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन

५ घण्टा अगाडि
चिकित्सकलाई दर्ता प्रमाणपत्र स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन

चिकित्सकलाई दर्ता प्रमाणपत्र स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक