काठमाडदं । समिराज थोकरले दुई गोल गरेपछि विभागीय टोली एपीएफले जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकाल्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । सातदोबा६ोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपीएफले जावलाखेल युव क्लबलाई २-१ ले पराजित गर्दै लगातार चौथो जित हात पारेको हो ।
चार खेलबाट १२ अंक जोडेको एपीएफ लालिगुराँस एफसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।


