आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरु पनि बदलिइरहेका छन् ।

भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा एआई प्रविधियुत्त रोबोटिक ड्रोन र कुकुरबाट युद्ध लडिनेछ ।

चीन अहिले यस्तै अत्याधुनिक एआई सञ्चालित हतियार निर्माणमा जुटेको छ । उसको प्रतिस्पर्धा अमेरिकासँग छ, जसले एआई क्षमतायुक्त स्वचालित ड्रोनको फौज तयार गरिरहेको छ । यस्तोमा चीनले चाहीँ एआई प्रविधि जडित रोबोटिक कुकुर तयार पार्दैछ, जसले भविष्यमा शत्रु पक्षका सैनिकसँग युद्ध गर्नेछ ।

रोयटर्सका अनुसार चीनको सरकारी रक्षा कम्पनी नोरिन्कोले गत फेब्रुअरीमा एउटा सैन्य वाहन तयार पारेको छ । यसले ५० किलोमिटर प्रतिघण्टाको गतिमा स्वचालित रुपमा बख्तरबन्द अभियान चलाउन सक्नेछ । यो चिनियाँ एआई डीपसीकबाट चल्नेछ ।

चीनमा सैन्य अभियानमा एआई एप्लिकेसनको प्रयोगसँग सम्बन्धित सयौं शोधपत्र, पेटेन्ट तथा खरिद रेकर्डहरूको समीक्षा रोयटर्सले गरेको छ । यसबाट एआई सञ्चालित रोबोट, रोबोटिक एप्लिकेसन तथा ड्रोनको मतले भविष्यको युद्ध लडिनेछ भन्ने विषयमा चर्चा गरिएको छ ।

यस्तै एक दस्तावेजका अनुसार चीनले एआई सञ्चालित रोबोट कुकुर समेत बनाउने तयारी गरिरहेको छ । उक्त रोबोटिक कुकुर समूह बनाएर युद्ध मैदानमा उत्रिनेछ र सम्भाविन लक्ष्यलाई ट्रयाक गर्दै आकासमा उडिरहेको ड्रोनलाई त्यसबारेमा सूचना दिनेछ ।

यसले एउटा वार गेम कन्सोलको जस्तै कमान्ड सेन्टरमा काम गर्नेछ । यस एआईयुक्त रोबोटिक कुकुर र ड्रोनले आफैले लक्ष्य तथा सम्भावित खतरा पहिचान गरी त्यसको सूचना कमान्ड सेन्टरमा पठाउँछ र त्यहाँबाटै अगाडिको कारवाहीका निम्ति निर्देशन प्राप्त हुनेछ ।

सन् २०२४ मा चिनियाँ जनमुक्ति सेनाले एआई सञ्चालित रोबोट कुकुरका लागि एक प्राविधिक टेन्डर जारी गरेको थियो जसले युद्ध मैदानमा खतराको खोजी गर्न सकोस् र विस्फोटक वा बारुदी सुरुंग जस्ता खतरालाई पन्छाउन सकियोस् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक