सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

धारणा न्यूज by धारणा न्यूज
३८ मिनेट अगाडि
0
प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महतारा विरुद्धको वैवाहीक जबरजस्तिकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गरेकी छन् ।

पीडित सिंहले २०८२ मा हालेको वैवाहिक जकको मुद्धामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ ।

आफ्नो मुद्धालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवकारुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा बढी चलखेल गरेको उनको आरोप छ । आफ्नो मुद्धालाई निस्कृय बनाउन दशरथ गौतमले अनेक हत्कण्डा अपानाएको उनले जनाइन् ।

त्यसै गरी पालिका सचिव यादवले स्थानीय निकायमा भएका दस्तावेज उपलब्ध गराउनका लागि १ लाख घुससमेत मागेको बताउँदै सिंहले भनिन्,“यादवले मागेको रकम दिन मैले इन्कार गरेपछि उनले ‘तपाईको श्रीमानले विवाह दर्तासम्बन्धी प्रमाण नदिन रोक लगाउनु भएको छ’ भन्नु भयो ।”

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका ४ गणेशपुर निवासी तथा सडक पूर्वाधार विकास कार्यालय रोल्पा लिभाङ प्रमुख इन्जिनियर गोविन्द बहादुर महतारा क्षेत्रीसँग २०७४ मंसिर २६ गते विवाह गरेर वैधानीक श्रीमति भएको सिंहले बताइन् । श्रीमान महताराले पछि आफूमाथि जबरजस्तिकरणी गरेपछि  कानुनी उपचारमा जान बाध्य भएको जनाईन् । “मेरो श्रीमान किन ममाथि यसरी हिंसात्मक व्यवहार र क्रुरुर बन्न हुन्छ भन्दा पछि थाहा भयो कि उहाँको अर्को पनि श्रीमति रहिछन्” सिंहले भनिन् ।

बारम्बार आफूमाथि वैवाहिक हिंसा चलिरहेपछि सहनै नसकी २०८२ मा आफूले ‘वैवाहीक जक’ सम्बन्धि मुद्धा हालेको र त्यसमा आफ्ना प्रयाप्त प्रमाण र आधारलाई अन्देखा गरी पुर्पपक्षमा थुन्नुपर्नेलाई धरौटीमा छाडेको उनको गुनासो छ ।

आफूले घटना भएलगत्तै बाँके प्रहरी समक्ष जाहेर दिन जाँदा प्रहरीले दर्ता गर्न इन्कार गरेको र पछिल्लो समयमा आएर वर्तमान प्रहरी प्रमुखले सहयोग गरेर मुद्धा केही हदसम्म अगाडि बढाउन मदत गरेको उनको कथन छ ।

यो पनि पढ्नुहोस्

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

५ मिनेट अगाडि
विद्युत्काे मूल्य अभिवृद्धि कर हटाउने तयारी

विद्युत्काे मूल्य अभिवृद्धि कर हटाउने तयारी

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक