शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाल सुधार गृहबाट कैदी बन्दी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बाल सुधार गृहबाट कैदी बन्दी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज । बाँकेकाे नाैबस्तामा रहेकाे क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भागेका छन् ।

कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेकाे बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेकाे बुझिएकाे छ ।

कारागार र बालसुधार गृहमा खटिएकाे सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाकाे मृत्यु भएकाे सुरक्षास्राेतले जनाएकाे छ ।
प्रहरीकाे कारबाहीमा ७ जना घाइते भएकाे, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याएकाे र त्यसमा ५ जनाकाे मृत्यु भएकाे छ । यस्तै, सरकारी कार्यालयहरुमा लुटपाट भएकाे छ । दिउँसाे ताेडफाेड र आगजनी गरिएका कार्यालयमा राती चाेरी भएकाे छ ।

नेपालगञ्जको मालपाेत, राजश्व, जिल्ला अदालत, उच्च अदालत, नेपालगन्ज उपमहानगरपालिका, काेहलपुरकाे राजश्व कार्यालयमा लुटपाट भएकाे छ ।

सुरक्षा निकायले हात उठाइदिँदा रातीमा लुटपाट भएकाे हाे ।
यसैगरी, बजारमा अहिले नेपाली सेना खटिएकाे छ ।

यो पनि पढ्नुहोस्

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

३ घण्टा अगाडि
प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिमा अपग्रेड

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक