बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं। सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६, पेट्कुस्थित मन्दिरमा देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार हिराबहादुर खड्काले रु. १ लाख १ रुपैयाँ सहयोग गरेका छन्।

उक्त सहयोग रकम मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष रामशरण खड्कालाई औपचारिक समारोहबीच हस्तान्तरण गरिएको हो। सहयोगसँगै खड्काले मन्दिर सञ्चालनलाई दीगो बनाउन प्रत्येक सदस्यले मासिक रु. ५०० कोषमा जम्मा गर्ने प्रस्ताव राखेका थिए, जसलाई समितिले सर्वसम्मतिले पारित गरेको छ।

त्यसैगरी, काठमाडौंबाट आउने भक्तजन तथा दाताहरूलाई आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले परिवार आवास गृह निर्माण गर्ने जिम्मेवारी समितिले ग्रहण गर्ने निर्णय पनि भएको छ।

मन्दिर निर्माण समितिको नेतृत्व रामशरण खड्काले गरिरहेका छन्। समितिमा सचिव राजेन्द्र खड्का, कोषाध्यक्ष सन्तोष खड्का, सदस्यहरू राजकुमार खड्का, बिनोद खड्का, सुरुज खड्का र रमेश खड्का रहेका छन्।

समितिका पदाधिकारी तथा स्थानीयवासीहरूले साहित्यकार खड्काद्वारा गरिएको योगदानलाई उच्च सम्मानका साथ कृतज्ञता प्रकट गरेका छन्।

यो पनि पढ्नुहोस्

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक

१ महिना अगाडि
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

नयाँ चलचित्र ‘गौथली’ आउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक