सोम, अशोज १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर। इनर ह्विल क्लबका काठमाडौं अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तिकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ ।

यहाँस्थित शनिबार आयोजित इनर ह्विल, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवसमा उहाँले सो कुरा बताउनुभएको हो । यस्तै, केन्द्रीय प्रतिनिधि सर्सिज पालिखेले महिला सशक्तिकरणको लागि नेतृत्ववर्गले उदाहरणीय सेवा गरेर समाज परिवर्तनमा अहम भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । कीर्तिपुर सेन्ट्रलका निर्वतमान अध्यक्ष नुमा पाण्डेले महिला सशक्तिकरणको लागि धेरै काम गरेर सचेतना जागृत गर्न सफल भएको जानकारी दिनुभयो । पदभार ग्रहण गरेपछि वर्तमान अध्यक्ष कल्पना अधिकारीले कीर्तिपुर क्षेत्रमा महिला हकअधिकारको लागि नयाँ कार्ययोजनासहित प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका काठमाडौँका कार्यकारी सदस्य रञ्जना शाक्य महर्जनलाई सम्मान गरिएको कार्यक्रममा वालिका कृष्मा पन्थीले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो । मित्रता, सेवा र समझदारी विकास गर्ने उद्देश्यले अमेरिकामा जनवरी १०, सन् १९२४ मा ओलिभर गोल्डिगंले इनर ह्विल क्लब स्थापित भएको थियो ।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक