शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अरिङगालको टोकाइबाट आठ जना घाइते

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अरिङगालको टोकाइबाट आठ जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । हेटौँडा उपमहानगरपालिका –११ सहिद स्मारकमा अरिङगालको टोकाइबाट आठ जना घाइते भएका छन् । मङ्गलबार बिहान कुल पूजाको लागि घरनजिक रहेको स्मारक जङ्गलमा (सहिद स्मारक पार्कभन्दा बाहिर) आगो बाल्ने क्रममा अरिङ्गालले टोक्दा उहाँहरु घाइते हुनुभएको हो ।

अरिङगालको टोकाइबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका –११ सहिद स्मारकका २२ वर्षीय शर्मिला गुरुङ, ७८ वर्षीय रनुमाया गुरुङ, ६१ वर्षीय क्षेत्रबहादुर गुरुङ, ३४ वर्षीय अमिला गुरुङ घाइते हुनुभएको छ । त्यस्तै, सोही स्थानका ३७ वर्षीय कविता गुरुङ, ६५ वर्षीय कृष्णमाया गुरुङ, ६४ वर्षीय सुन्तलीमाया गुरुङ र १९ वर्षीय सन्जोग गुरुङ घाइते हुनुभएको छ । उहाँहरूको शरीरको विभिन्न भागमा अरिङ्गालले टोकेको थियो ।

हेटौँडा अस्पतालमा उपचारपश्चात् सात जना डिस्चार्ज हुनुभएको छ भने रनुमायाको हेटौँडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिनुभयो । गोरखापत्र 

यो पनि पढ्नुहोस्

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

१ घण्टा अगाडि
प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिमा अपग्रेड

म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक