शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाजुरा चिसो बढेपछि बालबालिकाहरुको परीक्षा प्रभावित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बाजुरा चिसो बढेपछि बालबालिकाहरुको परीक्षा प्रभावित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाजुरा । बाजुरामा चिसोका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ । यहाँका विद्यालयले लिइने गरेको अर्धवार्षिक परीक्षाको समयमा उच्च हिमाली क्षेत्रमा परेको हिमपातले चिसो बढेपछि बालबालिकाहरुको परीक्षा पनि प्रभावित बन्दै गएको हो ।

शैक्षिक सत्र २०८१ सालमा भर्ना भएका बालबालिकाहरुको अर्धवार्षिक परीक्षा सञ्चालन भइरेको समय चिसो बढ्दै गएपछि परीक्षा प्रभावित बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण कक्षा कोठामा बस्न समस्या भएपछि बाहिर चौरमा बसेर परीक्षा दिने गरेको त्रिवेणी नगरपालिका–३ मा रहेको धौलपुरी माविका कक्षा १० का छात्र निखिल साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहानदेखि लेकतिर हिमपात भएपछि यता पनि त्यो हिउँको सकारो आउने गरेकोले चिसो भयो ।

त्यो चिसोको कारण कक्षा कोठामा बसेर परीक्षामा दिन समस्या भएपछि बाहिर घाममा बसेर परीक्षा दिने गरेको साउँदले बताउनुभयो ।

विद्यालयमा कक्षा कोठाको अभाव छ । त्यसैमा हिमाली क्षेत्रमा हिमपात भएकोले यता पनि चिसो बढेपछि बालबालिकाहरुलाई बाहिर चौरमा घममा बसालेर परीक्षा लिने गरेको धौलपुरी माविका प्राधानाध्यापक रतनबहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा कोठा कम छन् । विद्यार्थी बढी छन् । एकदेखि दश कक्षासम्मका बालबालिकाहरुको परीक्षासँगै लिएका छौं । यी सबै बालबालिकाहरु कक्षा कोठामा बसालेर परीक्षा लिन सक्ने अवस्था छैन ।”

विद्यालयमा झण्डै २५४ छात्राछात्र यो परीक्षामा समावेश भएका छन् । कक्षा कोठा अभाव भएका कारण सबै बालबालिकाहरुलाई घामको साहाराले बाहिर चौरमा राखेर परीक्षा लिने गरेको प्रधानाध्यापक सुनारले जनाउनुभयो । बाजुराका नौ वटै स्थानीय तहमा प्रारम्भिक बाल कक्षा २८२ आधारभूत विद्यायलय, २५३ छ देखि आठ कक्षा सम्मका १२१ नौदेखि दशसम्म, ६८ र एघारदेखि बाह्रसम्म तीस वटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सुचना अधिकारी लालबहादुर विष्टले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक बाल कक्षामा छ हजार ७३६ एक देखि पाँच कक्षामा १९ हजार ९०९ छ देखि आठ कक्षामा सम्म दश हजार ८२४, नौ देखि १० कक्षामा चार हजार ९७४, एघार देखि बाह्र कक्षामा दुई हजार ५७९ जना गरी ४५ हजार २२ जना बालबालिकाहरु अध्ययनरत छन् ।”

यी विद्यालयको प्राविमा ५४१  निमाविमा १३३ माविमा ७२ स्थायी दरबन्दी शिक्षक हुनुपर्ने हो । प्रारम्भिक बालकक्षामा दुई सय, एकदेखि पाँच कक्षामा ८१५, छ देखि आठ कक्षामा ३२६  नौ देखि दश कक्षामा २१५ र ११ देखि १२ कक्षामा ७१ जना शिक्षक रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सूचना अधिकारी विष्टले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

४ हप्ता अगाडि
गम्भीर वायु प्रदूषणले जमिनमा वर्षा घट्दा  समुद्रमा वर्षा अझै तीव्र

काठमाडौं वायु प्रदूषण हुने सहरमा पहिलाे नम्बर

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक