शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

क्यानको अध्यक्षमा सुनैना निर्विरोध निर्वाचित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
क्यानको अध्यक्षमा सुनैना निर्विरोध निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को पहिलो महिला अध्यक्षका रूपमा सुनैना घिमिरे पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।

महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनका बेला हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएकी हुन् । महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पाण्डे सर्वसम्मतले चयन भएको पुष्टि गरे । ‘देशको सूचना प्रविधि क्षेत्र र अर्थतन्त्रलाई अझै उकास्नुपर्ने अवस्था छ, यस्तोमा उहाँजस्तो सक्षम महिला क्यानको नेतृत्वमा आउनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ अधिकारीले भने, ‘चुनाव गर्दा व्यक्तिको हारजित हुने भएकाले सामूहिक सहमतिमा उहाँलाई अध्यक्ष स्वीकार गरिएको हो ।

यसमा व्यक्तिको होइन, क्यानको जित होस् भन्ने हाम्रो सामूहिक बुझाइ छ ।’ निर्वाचन प्रक्रियाअन्तर्गत पुस १३ गते औपचारिक घोषणा हुनेछ । सदस्य र अन्य पदका लागि शनिबार निर्वाचन हुँदै छ ।

क्यानको नेतृत्व हाल रञ्जित कुमार पोदारले गरिरहेका छन् । पाण्डेले पनि यसअघि क्यान महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । २०७६ सालमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकोमा उनी नवराज कुँवरसँग पराजित भएकी थिइन् । उनी सफ्टवेयर डेभेलप्मेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् ।

यो पनि पढ्नुहोस्

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

२ घण्टा अगाडि
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रमद्वारा बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक