शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

२३ वटा दाँत निकालेकाे केही दिनमै मृत्यु

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
२३ वटा दाँत निकालेकाे केही दिनमै मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । चिनियाँ अधिकारीहरूले एकजना वृद्ध व्यक्तिको मृत्युको घटनाबारे अनुसन्धान गरिरहेका छन्र । ती व्यक्तिले केही दिनअघि आफ्ना २३ वटा दाँत निकालेर र एकै दिनमा १२ वटा दाँत प्रत्यारोपण गरेका थिए र केही दिनमै उनको मृत्यु भएको थियो ।

झेजियाङ प्रान्तको योंगकाङ सहर निवासी सु नामकी महिलाले आफ्ना पिताको मृत्युपछि एक स्थानीय दन्त चिकित्सालयविरुद्ध नगर स्वास्थ्य व्युरोमा उजुरी दर्ता गरेकी छिन्। महिलाले प्रमाणहरू पेस गर्दै भनिन् कि उनका पिताले एकै दिनमा २३ वटा दाँत निकालेका थिए र १२ वटा नयाँ दाँतको इम्प्लान्ट गराएका थिए । दात उखेल्ने र कृत्रिम दाँत प्रत्यारोपण गर्ने त्यो उपचारकै कारण त्यसको १३ दिनपछि उनको असामयिक मृत्यु भयो ।

आफ्ना पिताले जीवनको अन्तिम १३ दिनसम्म असहनीय पीडामा रहेर बिताएको र अन्ततः २८ अगस्टमा हृदयाघातका कारण उनको मृत्यु भएको सु ले बताएकी छिन्। त्यसैले दोषीलाई न्यायको कठघरामा उभ्याउने उनको चाहना छ । बिरामीले दन्त चिकित्सालयमा उपचारका क्रममा गरेको सहमतिपत्र अनुसार, सुका पिताले एकैदिनमा आफ्ना २३ वटा प्राकृतिक दाँत निकालेका थिए र नयाँ दाँत इम्प्लान्ट गर्न १२ वटा प्वालहरू उनको गिजामा ड्रिल गरिएका थिए । यो सबै एकै दिनमा गरिएको थियो, जसले गर्दा एनेस्थेसियाको प्रभाव समाप्त भएपछि उनले असहनीय पीडा सहनु परेको थियो ।

देवेई दन्त अस्पतालको अभिलेख अनुसार, ती २३ वटा दाँत उखेल्ने काम डाक्टर युआनले गरेका थिए, । दाँतको जरा क्यानलको उपचार, बुद्धि बंगारा दाँत हटाउने तथा उपचार र पूर्ण दन्त स्वास्थय र उपचारमा उनी विशेषज्ञ चिकित्सक हुन् । हुनत एकै पटकमा कतिवटा दाँतहरू निकाल्ने भन्ने त्यस्तो कुनै विशिष्ट नियम छैन। क्लिनिक र चिकित्सकले रोगीको पीडा सहने क्षमता र संक्रमणको जोखिमलाई हेरेर त्यसको निर्णय गर्न सक्दछन् ।

वुहान चौथो अस्पतालको मुख चिकित्सा केन्द्रका निर्देशक सियाङ गोउलिनका अनुसार जति धेरै दाँतहरू निकालिन्छ, रोगीको पीडाको प्रतिक्रिया र सर्जरीपछि संक्रमणको सम्भावना त्यति नै बढी हुन्छ । यो घटनाको बारेमा अनुसन्धान जारी रहेको बताइएको छ । नगर स्वास्थ्य व्युरोका अधिकारीले भने उपचारको १३ दिनपछि मात्रै बिरामीको मृत्यु भएको हुँनाले दाँत उखेल्ने र उनको मृत्युसँगको सम्बन्ध साबित गर्न कठिन हुन सक्छ ।

यो पनि पढ्नुहोस्

एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान

एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान

२ दिन अगाडि
नेपाली राष्ट्रिय पोशाकमा दौडिएर वर्ल्ड रेकर्ड कायम

नेपाली राष्ट्रिय पोशाकमा दौडिएर वर्ल्ड रेकर्ड कायम

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक