बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट सम्पादन गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट सम्पादन गर्न सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । माइक्रो ब्लगिङ प्लाटर्फम एक्समा जस्तै अब इन्स्टाग्राम थ्रेड्समा पनि आफूले गरेका पोस्टहरु एडिट गर्न अर्थात् सम्पादन गर्न सकिनेछ ।

मेटाले छिटै नै थ्रेड्समा यो बहुप्रतिक्षित फिचर पेस गर्न लागेको हो । थ्रेडसमा कुनै पनि पोस्ट गरेको पाँच मिनेटभित्रमा एडिट गर्न सकिने सुविधासहित यो फिचर उपलब्ध हुने बताइएको छ ।

स्मरण रहोस् एक्समा पोस्ट गरेको एक घण्टाभित्र सम्पादन गर्न सकिन्छ । तर यो सुविधा केवल सशुल्क प्रयोगकर्ता अर्थात् प्रिमियम सदस्यका लागि मात्रै उपलब्ध छ जोसँग ब्लू टिक हुन्छ । तर, मेटाले भने सबै थ्रेड्स प्रयोगकर्ताका लागि निस्शुल्क रुपमा पोस्ट एडिट गर्न सकिने सुविधा उपलब्ध गराउन लागेको हो ।

यो फिचर हाल विकासकै चरणमा रहेको प्रविधिसम्बन्धी विभिन्न समाचारको खुलासा गर्ने एलेसेन्ड्रो पलुजीले एक स्क्रिनशट शेयर गर्दै बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुसँग कुनै पनि थ्रेड्स पोस्ट गरेको ५ मिनेटभित्रमा सो पोस्टलाई एडिट गर्ने समय रहनेछ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसअघि नै थ्रेड्सका लागि विभिन्न नयाँ सुविधाहरु थप गर्ने बताइसकेका छन् जसमा पोस्ट एडिट गर्नेलगायतका फिचर हुनेछन् । यद्यपि यो फिचर कुन मितिमा लञ्च गर्ने भन्ने चाहिं मेटाले खुलाएको छैन ।

साथै मेटाले प्रयोगकर्ताहरुलाई आफ्नो इन्स्टाग्राम अकाउन्टलाई असर नपारीकनै थ्रेड्स प्रोफाइललाई डिलिट गर्न सकिने फिचर पनि ल्याउन लागेको बताइएको छ ।

पलुजीका अनुसार थ्रेड्स प्रोफाइल हटाएपछि इन्स्टाग्राम अकाउन्टबाट पुनः थ्रेड्स अकाउन्ट बनाउनका लागि प्रयोगकर्ताले ४ महिनासम्म पर्खिनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

२ दिन अगाडि
अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक