सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

सहज च्यालेन्ज फण्डले नविनतम ब्रान्डिङ वितरण प्रणाली सेवा प्रदान गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सहज च्यालेन्ज फण्डले नविनतम ब्रान्डिङ वितरण प्रणाली सेवा प्रदान गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहज च्यालेन्ज फण्डले फन्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ वा प्याकेजिङ्ग वा वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आव्हान गरेको छ। सहज च्यालेन्सले यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिने जनाएको छ।

सहज च्यालेन्ज फण्डका टिम लिडर अधिश कार्कीले ५ लाखदेखि ५० लाख रकमसम्म सहयोग गरिने बताए। उनका अनुसार प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ। उपकरण तथा मेशिनेरी खरिदका लागि भने सहज च्यालेन्ज फण्डले सहयोग गर्ने छैन।

आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिनेछ र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिनेछ। पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्यांकन पछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन्।

नेपाल कृषि बजार विकास कार्यक्रम—एन।ए।एम।डी।पीका टिम लिडर रिक भ्यान डर क्याम्पले गत बिहीबार भएको पत्रकार सम्मेलनमा स्विस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिए।

उनले भने, ‘सहज च्यालेन्ज फन्डमार्फत, एन।ए।एम।डी।पीले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।’ यस्तै,सिप्रडका तर्फबाट एन।ए।एम।डी।पीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फन्डले कृषि प्रशोधनमा सेवा प्रदायकहरूका लागि बनाइएको जानकारी दिइन्।

‘कृषि प्रशोधनमा भएको सुधारले किसानहरूको मूल्य अभिवृद्धिमा प्रभाव गर्छ, जसले उच्च आय र रोजगारी सिर्जना गर्छ,’शुभेच्छा श्रेष्ठले भनिन्। सम्मेलनकै क्रममा सहज च्यालेन्ज फण्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिवीभ भक्त श्रेष्ठले आफ्ना छेत्रमा रहेका बाधा–अवरोध र च्यालेन्ज फण्डले प्रोत्साहन गरेको नवप्रवर्तनकारी सेवाहरूले यी बाधा अवरोधलाई कसरी हटाउँछन् भन्नेबारे जानकारी गराए।

‘नेपालमा धेरै कम्पनीहरूले दिगो ब्रान्डिङ र प्याकेजिङ समाधानमा काम गरिरहेका छैनन्, यो च्यालेन्ज फण्डले स्थानीय उत्पादकहरूलाई नव प्रवर्तन समाधानहरू खोज्न मद्दत गर्नेछ,’अनुजले भने ।

आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्तनमा योगदान पुर्‍याउने लक्ष्य सहज च्यालेन्ज राखेको छ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक