बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली सेनाले देशभरका सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन भूमिसम्बन्धी समस्या समाधान आयोगलाई पत्राचार गरेको छ।

सेना अधिकारीहरूले आयोगलाई पत्र लेख्दै देशभर सरकारी वा सैनिक जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरूको वास्तविक तथ्याङ्क माग गरेका हुन्। सेनाले आफ्नो भोगाधिकार भित्र रहेका विभिन्न स्थानका जग्गाहरूमा समेत सुकुम्बासीका नाममा अतिक्रमण भएको वा बसोबास भइरहेको हुनसक्ने भन्दै सुरक्षा संवेदनशीलता र जग्गा व्यवस्थापनका लागि यो विवरण आवश्यक रहेको जनाएको छ।

सेनाको स्वामित्वमा रहेका तर हाल प्रयोगमा नआएका जग्गाहरूको वर्तमान अवस्थाबारे जानकारी लिन, सैन्य ब्यारेक वा संवेदनशील क्षेत्र आसपास रहेका सुकुम्बासी बस्तीहरूबाट हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्न तथा सरकारले सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइरहेका बेला सेनाले पनि आफ्नो क्षेत्रभित्रको वस्तुस्थिति स्पष्ट पार्न यो पत्राचार गरेको हो।

सेनाको पत्र प्राप्त भएपछि भूमिसम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहहरूसँग समन्वय गरी सङ्कलन भइरहेको विवरणलाई वर्गीकरण गर्ने तयारी गरेको छ। आयोगका अनुसार, कुन-कुन क्षेत्रमा सेनाको जग्गा अतिक्रमणमा परेको छ वा कहाँ सुकुम्बासी व्यवस्थापन गर्नुपर्ने छ भन्नेबारे विस्तृत अध्ययन गरी जवाफ पठाइनेछ।

यो पनि पढ्नुहोस्

सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना

७ एसएसपी पदमा बढुवाका लागि सिफारिस

४ दिन अगाडि
मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

नाई मलाई त्यही पार्टी चाहिन्छ

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक